हजारौंको घर भत्काएर बनाएकाे फुटपाथ सडकमा व्यापार गर्नु कानुन विपरीत होः बालेन शाह
काठमाडौं । फुटपाथ र सडकमा व्यापार व्यवसाय गर्न दिनु कानुन विपरीत हुने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् । यस्तो छ बालेनको भनाइ, प्रिय ईः, हामीलाई थाहा छ,...