भक्तपुर नगरपालिकाद्वारा स्कूल, कलेजका क्यान्टिनहरु अनुगमन, क्यान्टिन सञ्चालका मापदण्ड पुरा गर्न निर्देशन
भक्तपुर। भक्तपुर नगरपालिले कलेज,स्कूलहरुको क्यान्टिन अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा क्यान्टिनको अनुगमन गरिएको हो । अनुगमनका क्रममा भान्छामा काम गर्ने कामदार र कुकहरुले एप्रोन,...