राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका पदाधिकारीलाई भक्तपुर नगरपालिकामा स्वागत
राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका पदाधिकारीले भक्तपुर नगर र नगरपालिकाद्वारा सञ्चालित अस्पताल तथा कलेजको अध्ययन अवलोकन भ्रमण गरेका छन् । संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी...