भक्तपुर नगरपालिकाको आ.व. २०८०/०८१) को नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)
नगर सभासद्ज्यूहरू, नेपालको संविधानबमोजिम दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट हामी दोश्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्ष पूरा भइ दोस्रो वर्षमा काम गर्दैछौ“ । निर्वाचनको बेला घोषणापत्रमार्फत जनतालाई...