राष्ट्रियसभा बैठकमा बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० पेश गरिने
काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने...