संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने दलहरुबीच सहमति
काठमाडौं । राजनीतिक दलहरुबीच संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने विषयमा सहमति जुटेको छ । मंगलबार सिंहदबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता र...