युग अनुकूलको संस्कृति निर्माण आजको आवश्यक्ता होः प्रधानमन्त्री
काठमाडौं । संघीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृति निर्माण आजको आवश्यक्ता भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो...