‘भक्तपुर नगरपालिकाले सय वर्षपछिको आधार निर्माण गर्दैछ’
ललितपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सय वर्ष पछिको भक्तपुरको दीर्घकालीन योजनाको आधार तयार गर्न भक्तपुर नगरपालिकाले पुरानो नगर भित्र घर निर्माण गर्ने घरधनीलाई ईटा, झिँगटी र काठको...