आधा दर्जन सडक अवरुद्ध, शुक्रबारसम्मै वर्षा हुने क्रम जारी रहने
काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण आधा दर्जन भन्दा बढि सडक अवरुद्ध भएका छन् । कोसी राजमार्गको हाइटार, संखुवासभामा सवारी आवगम अवरुद्ध छ भने पाँचथरको माझीटार–हेवाखोलामा...