१५ आश्विन २०८३, बिहीबार /
Oct 1, 2026
युनिकोड
१५ आश्विन २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प
|
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
|
शरद् ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल चढ्ने अनुमति
|
निजामती कर्मचारीलाई प्रदर्शन र हडताल गर्न रोक, क्षति पुर्याए क्षतिपूर्ति भराइने
|
३५ वर्ष पुरानो अध्यागमन ऐन बदलिँदै, ९ प्रकारका भिसाको ठाउँमा १७ नयाँ भिसा प्रस्ताव
|
प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न ‘संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन’
|
संसदको चालु अधिवेशन असोज १६ गते रातिदेखि अन्त्य हुने
|
चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
सरकारले कपास विकास समिति खारेज गर्ने भएपछि बाँके र बर्दियाका किसान चिन्तित
जेष्ठ २१, २०८०
बाँके । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् बाँकेको खजुरामा रहेको कपास विकास समिति खारेज गर्ने भएपछि बाँके र बर्दियाका किसान चिन्तित बनेका छन् । पहिलेदेखि नै कपास खेती गर्दै...
भारत भ्रमण परिणाममुखी बन्योः प्रधानमन्त्री प्रचण्ड
जेष्ठ २१, २०८०
काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणसकेर फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण फदायी भएको बताए । हिजो साँझ नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा...
भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले यसो भने ….
जेष्ठ २०, २०८०
काठमाडौं । छिमेकी मित्र राष्ट्र भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा जेठ १७ गते भारतको...
रेल दुर्घटनामा परी भारतमा २३३ यात्रुको मृत्यु
जेष्ठ २०, २०८०
काठमाडौं । भारतको ओडिशा राज्य बालासोर जिल्लामा भएको भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ९०० बढी यात्रु घाइते भएका छन् । हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस...
अत्यधिक गर्मीले तराइमा लु चल्ने
जेष्ठ २०, २०८०
काठमाडौं । देशको अधिकांश भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ । आज तराइका केही जिल्लामा तातो हावा (लु) चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...
भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै
जेष्ठ २०, २०८०
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्किंदैछन् । चारदिने भ्रमण सकेर प्रचण्ड आज स्वदेश फर्किन लागेका छन् । दिउँसो ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड...
सुनकोशी नदीमा बेपत्ता तीन जनाको पहिचान खुल्यो
जेष्ठ १९, २०८०
काठमाडौं । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा स्कार्पियो सुनकोशी नदीमा खसेको थियो । बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन बाट खसेको...
पत्नी सीताको जीवन रक्षाका लागि प्रचण्डले मन्दिरमा चढाए ५१ हजार रुपैयाँ
जेष्ठ १९, २०८०
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालको जीवन बचाइदिन भन्दै उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा भाकल गरेका छन् । शुक्रबार मध्य प्रदेशको भ्रमणमा रहेका उनले बिहान नयाँ...
काठमाडौंबाट गोताखोर गएर सिन्धुली दुर्घटनामा परेकाको खोजी कार्य जारी
जेष्ठ १९, २०८०
सिन्धुली । सुनकोसी नदीमा स्कारपियोसहित खसेकाहरूको उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर टोली खटिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट स्कारपियोसहित सिटिइभिटीका तीन कर्मचारी सुनकोसी नदीमा खसेका छन् ।...
भारत रिझाउन गलत हर्कत, नागरिकता विधेयक प्रमाणीकरणः सांसद बजगाईं
जेष्ठ १९, २०८०
विराटनगर । भारतलाई खुसी पार्न हतार–हतार नागरिकता विधेयक प्रमाणीकरण भएको राप्रपाले आरोप लगाएको छ । कोसी प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद सविना बजगाईंले भारतलाई खुसी पार्नकै लागि विधेयक...
नेमकिपाद्वारा नागरिकता विधेक खारेजिको माग,भारतीय विस्तारवादविरुद्ध संघर्षकाे चेतावनी
जेष्ठ १८, २०८०
भक्तपुर । नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति रामचनद्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक खारेज गर्न माग गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा...
सावधानी अपनाउन विज्ञको सुझाव, अझै केही दिन मौसम यस्तै रहने
जेष्ठ १८, २०८०
काठमाण्डौ । गर्मी बढेकाले सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पानी पर्ने सम्भावना नरहेकाले सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन् । तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस...
राष्ट्रपति रामचन्द्रको पुत्ला दहन
जेष्ठ १८, २०८०
सिन्धुली । नागरिकता विद्येयक प्रमाणिकरणको विरुद्धमा युवा विद्यार्थीले मसाल जुलुससंगै पुत्ला दहन गरेका छन । युवा विद्यार्थीले राष्ट्रपति रामचन्द्र पौडलको पुत्ला दहन गरेका हुन । एमाले समर्थक युवा तथा...
फुकोट कर्णाली भारतीय कम्पनीलाई दिने सहमति
जेष्ठ १८, २०८०
काठमाडौं । अर्धजलाशययुक्त फुकोट–कर्णाली जलविद्युत् आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिनेगरी समझदारी हुने भएको छ । प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल सरकारको स्वामित्व रहेको विद्युत् उत्पादन...
प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता हुँदै
जेष्ठ १८, २०८०
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । चार दिने औपचारिक भारत भ्रमणमा रहेका उनले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका...
विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग
जेष्ठ १७, २०८०
काठमाण्डौ – नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड रुपैयाँ (अमेरिकी डलर एक करोड ९७...
<
1
…
287
288
289
290
291
292
293
…
583
>