• १५ आश्विन २०८३, बिहीबार / Oct 1, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १५ आश्विन २०८३, बिहीबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प | बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता | शरद् ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल चढ्ने अनुमति | निजामती कर्मचारीलाई प्रदर्शन र हडताल गर्न रोक, क्षति पुर्‍याए क्षतिपूर्ति भराइने | ३५ वर्ष पुरानो अध्यागमन ऐन बदलिँदै, ९ प्रकारका भिसाको ठाउँमा १७ नयाँ भिसा प्रस्ताव | प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न ‘संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन’ | संसदको चालु अधिवेशन असोज १६ गते रातिदेखि अन्त्य हुने | चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • कोशी प्रदेशमा नयाँ सरकार बन्ने,कार्की नेतृत्वको सरकार अल्पमतमा image

    कोशी प्रदेशमा नयाँ सरकार बन्ने,कार्की नेतृत्वको सरकार अल्पमतमा

    जेष्ठ २३, २०८०
    काठमाडौं । कोशी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन कोशी प्रदेश...
  • खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुुरु, सम्मेलनमा योगगुरु रामदेव र बालकृष्ण सहभागी image

    खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुुरु, सम्मेलनमा योगगुरु रामदेव र बालकृष्ण सहभागी

    जेष्ठ २३, २०८०
    सुदूरपश्चिम । भूस्वर्गको रुपमा रहेको सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा आज अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुुरु भएको छ । समुद्री सतहबाट झन्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड...
  • यौन दुर्व्यवहार आरोपमा जुम्लाका राउत भक्तपुरबाट पक्राउ image

    यौन दुर्व्यवहार आरोपमा जुम्लाका राउत भक्तपुरबाट पक्राउ

    जेष्ठ २३, २०८०
    काठमाडौं । जुम्ला तिला गाउँपालिका–९ रासाका २३ वर्षीय दिनेशकुमार राउत यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् । टिकटक मार्फत पीडित महिलासँग साथी बनेर अनलाइन माध्यमद्वारा महिलालाई यौन दुर्व्यवहार गरेको...
  • बाख्री काटेर खसीको मासु भन्दै बेच्ने पक्राउ image

    बाख्री काटेर खसीको मासु भन्दै बेच्ने पक्राउ

    जेष्ठ २३, २०८०
    तनहुँ । तनहुँ सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीको मासु बेच्ने भारतीय व्यापारी पक्राउ परेका छन् । बिहार मोतिहारी जिल्ला भेलादी मुराहवागाउँ भारत घर भई हाल जिल्ला तनहुँ व्यास...
  • प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी image

    प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी

    जेष्ठ २३, २०८०
    काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूचि रहेको छ ।...
  • भक्तपुर नगरपालिकाद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण image

    भक्तपुर नगरपालिकाद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

    जेष्ठ २२, २०८०
    भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १ स्थित च्वङा गणेश मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो...
  • प्रधानमन्त्री प्रचण्डलाई संसदमा बोल्न हम्मे हम्मे image

    प्रधानमन्त्री प्रचण्डलाई संसदमा बोल्न हम्मे हम्मे

    जेष्ठ २२, २०८०
    काठमाडौं । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड विरुद्ध सांसदहरुले नाराबाजी गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलिरहदा सांसदहरुले नाराबजी गरेका हुन । सांसदहरुले हाम्रो भूमि फिर्ता गर...
  • हरेक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हक दिए पनि कार्यान्वयन भएन image

    हरेक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हक दिए पनि कार्यान्वयन भएन

    जेष्ठ २२, २०८०
    काठमाण्डौ । प्लाष्टिकको प्रयोगलाई रोकथाम गर्न प्ररित गर्न वातावरण दिवस मनाइएको छ । विश्व वातावरण दिवसमा प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण...
  • राजश्व बढाउन गाँजा खेती गर्ने गण्डकी प्रदेश सरकारको घोषणा image

    राजश्व बढाउन गाँजा खेती गर्ने गण्डकी प्रदेश सरकारको घोषणा

    जेष्ठ २२, २०८०
    काठमाडौं । राजस्व बढाउन गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । यतिमात्रै होइन गण्डकी प्रदेश सरकारले घरेल मदिराको ब्राण्डिङ गर्ने लगायतका कार्यक्रम प्रदेश सरकारले आइतबार...
  • निरन्तर गर्मी बढिरहेकाले सतर्कता अपनाउन विज्ञहरुको सुभाव image

    निरन्तर गर्मी बढिरहेकाले सतर्कता अपनाउन विज्ञहरुको सुभाव

    जेष्ठ २२, २०८०
    काठमाण्डौ । पछिल्ला केही दिन तापक्रम बृद्धिका कारण तराईका जिल्लामा तातो हावा र लू चल्ने सम्भावना रहेको छ । तराईका केही ठाउँमा ४१ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम पुगेकाले केही...
  • नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा आज पनि थुनछेक बहस image

    नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा आज पनि थुनछेक बहस

    जेष्ठ २२, २०८०
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस हुदैछ । काठमाडौं जिल्ला अदालतमा आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । न्यायाधीश...
  • संसद्‌का दुवै सदनको बैठक बस्दै image

    संसद्‌का दुवै सदनको बैठक बस्दै

    जेष्ठ २२, २०८०
    काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका सार्वजनिक भएको छ । बैठकमा...
  • समृद्धिका लागि सूर्यविनायको सृजनानगरमा वृक्षारोपण image

    समृद्धिका लागि सूर्यविनायको सृजनानगरमा वृक्षारोपण

    जेष्ठ २१, २०८०
    भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा सूर्यविनायक नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख बासुदेव थापासहित नगरपालिका परिवारको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा सूर्यविनायक नगरपालिकाको सहायोग र नेप्सेम्याकको आयोजनामा...
  • विराेधमा नेमकिपाले सडकमा उतार्याे जनता, प्रधानमन्त्रीकाे भारत भ्रमणले सिक्कीमीकरणकाे बाटाे लिएकाे आरोप image

    विराेधमा नेमकिपाले सडकमा उतार्याे जनता, प्रधानमन्त्रीकाे भारत भ्रमणले सिक्कीमीकरणकाे बाटाे लिएकाे आरोप

    जेष्ठ २१, २०८०
    काठमाडौं । किसानले मल नपाएर चिन्तित भएको बेला भारत भ्रमण गरेर प्रधानमन्त्री लम्पसार परेको विरोधमा नेपाल मजदुर किसान पार्टीले सडकमा विरोध गरेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई...
  • प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित image

    प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित

    जेष्ठ २१, २०८०
    काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना गरेर स्थगित गरेको छ । विपक्षी ३ राजनीतिक दलले गरेको अवरुद्धका कारण प्रतिनिधि सभाको बैठक सोमबार ११ बजेसम्मका लागि सूचना टारगरि स्थगित गरेको हो...
  • राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर image

    राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर

    जेष्ठ २१, २०८०
    काठमाडौं । राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर भएको छ । रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाईका लागि पेसी तोकिएको हो । नागरिकता विधेयक...
  • <
  • 1
  • …
  • 286
  • 287
  • 288
  • 289
  • 290
  • 291
  • 292
  • …
  • 583
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support