सुदूरपश्चिम प्रदेशमा आमहड्ताल, गेटामा विश्वविद्यालयको माग
धनगढी । सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ । कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आमहड्तालको घोषणा गरेको हो...