रकम असुली नभए कालोसूचीमा राख्ने युवा तथा साना व्यवसायी स्वरोजगार कोषको चेतावनी
काठमाण्डौ । थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आग्रह गरेको छ । कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको...