सम्पूर्ण कर्मचारीले लगाए बूस्ट डोज खोप,पाहुनालाई ढुक्क भएर आउन भिलेज हाइल्याण्डको आह्वान
भक्तपुर । काभ्रे, ललितपुर र भक्तपुरको सिमानमा अवस्थित भक्तपुरको भिलेज हाइल्याण्ड रिसोर्टले आफ्ना कर्मचारीहरुलाई कोरोना विरुद्धको बूस्टर डोज खोप लगाएको छ । सामाजिक उक्तरदायित्व अन्तरगत उक्त रिसोर्टले आफ्ना कर्मचारीहरुलाई...