२२ आश्विन २०८३, बिहीबार /
Oct 8, 2026
युनिकोड
२२ आश्विन २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च
|
एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान
|
चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत
|
एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै
|
काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ
|
दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो
|
भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी
|
बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
बाँडफाँटमा गठबन्धन सहमति नजिक, कार्यदलको बैठक बस्दै
भाद्र २३, २०७९
काठमाडौं । गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ । यसअघि बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन आज बैठक बोलाइएको कार्यदल सदस्य...
पर्यटक लोभ्याउन कलाकृतिले सिगारिँदैछ अर्जुनधारा
भाद्र २२, २०७९
झापा, । प्रसिद्ध धार्मिकस्थल अर्जुनधारामा पर्यटकीय आकर्षण बढाउन परिसर बाहिर कलात्मक स्वागतद्वारलगायतका कलाकृति निर्माण गरिएको छ । धाम क्षेत्रको बाह्य आकर्षण बढाउन अर्जुनधारा नगरपालिकाको रु २८ लाखको लागतमा नगरकै...
रेबिजको त्रासः २८९ जनालाई खोप
भाद्र २२, २०७९
काभ्रेपलाञ्चोक, । भुम्लु गाउँपालिकाको सात गाउँका स्थानीय हाल प्राणघातक रोग रेबिजको डरले त्रसित अवस्था बस्न बाध्य छन् । भुम्ल –१ स्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीमा...
यमः द्यो ठड्याएर भक्तपुरमा ईन्द्रजात्रा सुरु
भाद्र २२, २०७९
भादगाउँ, । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन भक्तपुर नगरपालिकाका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो...
नेपाल फर्किएलगत्तै सन्दीप लामिछाने पक्राउ पर्ने
भाद्र २२, २०७९
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन् । बलात्कार उजूरीका आधारमा अनुसन्धानका लागि लामिछाने पक्राउ गरिने बुझिएको छ । हाल क्रिकेट...
आज भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
भाद्र २२, २०७९
काठमाडौं । आज बागमती प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहितको भारी वर्षा...
सम्पत्ति शुद्धीकरणबाट बच्न १८ वटा ऐन संशोधन गर्दै सरकार
भाद्र २२, २०७९
काठमाडौं । सम्पत्ति शुद्धीकरणबाट बच्नका लागि सरकारले १८ वटा संशोधन गर्ने भएको छ । ऐन संशोधन विधेयकमार्फत सरकारले एकैपटक सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित डेढ दर्जन कानुन संशोधन गर्न लागेको छ...
भट्ट फाँटका कुमाल ड्रागन फलको खेतीमा लोभिँदै
भाद्र २१, २०७९
गण्डकी । एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका– ७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो । समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका कारण यतिखेर यो गाउँमा अहिले पहिलेको जस्तो...
म्यादी प्रहरीको छनोट भदौ ३० देखि
भाद्र २१, २०७९
काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ । मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले...
पछि हट्यो सरकार
भाद्र २१, २०७९
काठमाडौं । सरकारले प्रतिनिधिसभाको कार्यकाल ‘लम्ब्याउने’ गरी ल्याएको ऐन संशोधन गर्ने विधेयक २०७९ लाई अघि नबढाउने भएको छ । प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)...
महिला साफ आजबाट सुरु, उद्घाटन खेलमा नेपाल–भुटान भिड्दै
भाद्र २१, २०७९
काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने बताइएको छ ।...
गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँड टुंगो लगाउने
भाद्र २१, २०७९
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँड टुंगो लगाउन आज दिउँसो गठबन्धनको बैठक बस्दै बस्दै छ । सोमवार दिउँसो कार्यदलको बैठक बसेको थियो । प्रतिनिधि...
चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु
भाद्र २१, २०७९
एजेन्सी । चीनमा गएको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । सिचाआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले दूरसञ्चारका...
म कसरी भुल्न सक्छु र ! मेरो प्यारो आठबीस
भाद्र २०, २०७९
म कसरी भुल्न सक्छु र ! जो मेरो जन्मभुमी हो । व्यवस्था बदलियो, सरकार बदलियो हामी सबै जानकार छौं । मानौं आठबीस नगरपालिका विकासको गतिमा छ । मठ मन्दिर...
दिल्लीमा गएर सरकार बनाउन भिख माग्नेहरू देशद्रोही हुनः अध्यक्ष ‘रोहित’
भाद्र २०, २०७९
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले निर्वाचनलाई देश र जनताको हितमा सङ्घर्षका लागि उपयोग मात्र गर्ने बताएको छ । पार्टीको सातौँ महाधिवेशनको ३३ औँ केन्द्रीय परिषद्मा अध्यक्ष नारायणमान बिजुक्छेंले...
कर्मचारी सरुवा, पदस्थापन तथा राजनीतिक नियुक्ति गर्न नपाउने
भाद्र २०, २०७९
काठमाडौं । आजदेखि सरकारले कर्मचारी सरुवा, पदस्थापनदेखि राजनीतिक नियुक्तिसम्मका निर्णय गर्न नपाउने भएको छ । ४ मंसिरको चुनाव प्रभावित नहोस् भन्नका लागि निर्वाचन आयोगले २० भदौसम्मको समयसीमा तोकेको थियो...
<
1
…
378
379
380
381
382
383
384
…
584
>