१२ मंसिर २०८३, शनिबार /
Nov 28, 2026
युनिकोड
१२ मंसिर २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने
|
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित
|
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो
|
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य
|
न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने
|
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी
|
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी
|
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
ईयूले भिसामा कडाइ गर्ने चेतावनी दिएपनि रुसलाई कुनै असर नपर्ने अधिकारीको भनाइ
भाद्र १६, २०७९
एजेन्सी । रुससँगको भिसा सम्झौता निलम्बन गर्न युरोपियन युनियन (ईयू) का विदेश मन्त्रीहरू सहमत भएका छन् । योसँगै रुसी नागरिकलाई युरोपेली मुलुकमा प्रवेश पाउन असहज भएको छ । युक्रेनलगायत...
नागरिकताको सवालमा सरकार गम्भीर होस्ः सिद्धिकी
भाद्र १६, २०७९
नागरिकताको सवालमा भित्र राष्ट्रको परिधि लुकेको हुन्छ । त्यसैले सरकार यस विषयमा गम्भिर होस् र हुनु पर्छ पनि । मानव अधिकारको सावल भित्र पहिचानको सवाल पनि पर्छ । यस्मा...
बाढी पहिरोको जोखिम बढेपछि सतर्कता अपनाउन आग्रह
भाद्र १६, २०७९
काठमाण्डौ । धेरै ठाउँमा ठूलो वर्षा भएपछि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । ६ घण्टासम्म केही ठाउँमा वर्षाको सम्भावना रहेकोले आकस्मिक बाढी...
मधेस प्रदेशमा कांग्रेसले ५० प्रतिशत सिटमा ग¥यो दावी
भाद्र १५, २०७९
काठमाडौं । मधेस प्रदेशमा कांग्रेसले ५० प्रतिशत सिट दावी दावी गरेको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा मधेस कांग्रेस पहिलो शक्ति भएकाले ५० प्रतिशत सिट आफूसँग राखेर गठबन्धन...
घाँस लिन पनि सीमापारी धाउनु पर्ने बाध्यता
भाद्र १५, २०७९
कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन भारतमा जाने गरेका छन् । सीमा नाकामा दुई देशबीचका नागरिकको आपसी सम्बन्धका कारण...
तीजको नाच हेर्न गएका २१ वर्षीय रोशन जिसीको मृत्यु
भाद्र १५, २०७९
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका –१० स्थित बामेखोलामा युवाहरूबीच झडप हुँदा २१ वर्षीय रोशन जिसीको मृत्यु भएको हो। जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।...
मादक पदार्थ सेवन गर्ने चालक कारबाहीमा
भाद्र १५, २०७९
काठमाडौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने दुई सय ४८ चालकलाई कारबाही गरेको छ । नियमित चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो । त्यसमध्ये सातजना विद्यार्थीसमेत छन् ।बिहान पाँच...
चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित
भाद्र १५, २०७९
काठमाडौं । प्रिमियर लिग फुटबलमा राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित भएको छ । साउथह्याम्पटनको मैदानमा चेल्सीले पहिले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सिजनको पहिलो हार...
निलम्बित प्रधानन्यायधीश चोलेन्द्र समशेर राणासँग आज बयान लिइदै
भाद्र १५, २०७९
काठमाडौं । निलम्बित प्रधानन्यायधिस चोलेन्द्र समशेर राणासँग महाअभियोग सिफारिस समितिले आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधीश राणासँग बयान लिन...
गाउँमा पस्यो जंगली हात्ती, आक्रमणबाट १ जनाको मृत्यु
भाद्र १५, २०७९
झापा । जंगली हात्ती गाउँमा पसेर आक्रमण गर्दा झापामा एक जनाको मृत्यु भएको छ । आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचार गर्न अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले...
मध्यपुर थिमि नगरपालिकाको चेतावनी, अतिक्रमण गरी बनाइएको संरचना भत्काउन ३५ दिने सूचना
भाद्र १४, २०७९
भक्तपुर । सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन मध्यपुर थिमि नगरपालिकाले ३५ दिने सूचना निकालेको छ । मध्यपुर थिमि नगरपालिकाले मङ्गलवार सूचना जारी गर्दै ३५ दिन भित्र सडक अचिक्रमण...
‘वाईसीएल उत्पादनमा केन्द्रीत रहन्छ
भाद्र १४, २०७९
काठमाडौं । नेकपा माओवादी (केन्द्र) को भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष सुवोधराज सेर्पालीले पार्टी र संगठनसँग आस्था राख्ने शुभेच्छुकहरू सोचेजस्तै संगठन बनाएर अघि बढ्ने बताएका छन् ।...
तीजको भिड पशुपतिमा
भाद्र १४, २०७९
काठमाडौं । आज हरितालिका तीज आज काठमाडौंको पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ। पशुपतिनाथको दर्शनका लागि बिहानैदेखि महिलाहरु लाइनमा बसेका छन्। यस वर्ष गत वर्ष...
चट्याङ लागेर ३ जनाको मृत्यु
भाद्र १४, २०७९
रौतहट।आज बिहान रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । धान खेतमा बिहान काम गर्न गएको बेला चट्याङ लाग्दा उनीहरूको मृत्यु भएको...
बलात्कार आरोपी पक्राउ
भाद्र १४, २०७९
काठमाडौं । झापामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–३ बस्ने ४७ वर्षीय चित्रबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।...
१५ दिनमात्रै प्रचार प्रसार गर्न पाउने
भाद्र १४, २०७९
काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा दल तथा उम्मेदवारहरूले जम्मा १५ दिनमात्रै प्रचार प्रसार गर्न पाउने भएका छन्। आयोगले राजपत्रमा सार्वजनिक गरेको निर्वाचन आचारसंहिता २०७९...
<
1
…
383
384
385
386
387
388
389
…
587
>