राष्ट्रियसभामा प्रमुख प्रतिपक्षबाट सरकारसँग जानकारी माग
काठमाडौँ, । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले ले राजनीतिक दलसम्बन्धी अध्यादेश, मन्त्रिपरिषद् विस्तार, सुकुम्बासी समस्या समाधान आयोग खारेज, रणनीतिक सडक र विमानस्थल निर्माणमा भएका ढिलाइप्रति सरकारसँग जानकारी माग गरेको...