महिलाको अधिकार खोसेको भन्दै राष्ट्रसङ्घीय मुख्यालय अगाडि प्रदर्शन
एजेन्सी । संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् । अफगानिस्तानमा तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । महिला अधिकार, मानवअधिकारको सुनिश्चितता...