पेशाकर्मी, मजदुर, उद्योगीलाई सङ्गठित गर्दै नेकपा एमाले
काठमाडौं । एमालेले उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र विद्यार्थीलाई सङ्गठित गर्न थालेको छ । उपत्यका विशेष प्रदेश कमिटी गठन गरी यस क्षेत्रको कामलाई अघि बढाएको एमालेले जनाएको छ...