बजारमा हानिकारक स्यानिटाइजर र मास्कको विकविगी
काठमाडौं । बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन् । मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै नरोकिएको अनुगमनले देखाएको छ । कानुनी प्रक्रिया पुर्याएरै दर्ता गरेका तर, उत्पादनका बेला...