१५ असार २०८३, सोमबार /
Jun 29, 2026
युनिकोड
१५ असार २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
|
अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी
|
दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा
|
कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा
|
मनसुन सक्रिय : वर्षासँगै गर्मीबाट राहत, केही क्षेत्रमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना
|
उदयपुर र झापामा जंगली हात्तीको आतंक, घर भत्किएपछि स्थानीय त्रसित
|
|
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
को कोलाई मन्त्री बनाउने भन्नेबारे निर्णय लिन माओवादी केन्द्रको स्थायी कमिटी बस्दै
श्रावण ६, २०७८
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी...
विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु, दुई जना गम्भीर बिरामी
श्रावण ५, २०७८
गलकोट । विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी...
पाल्पाको पहिलो शहीद बहुमुखी क्याम्पसमा अब एमबिएस तहमा पढाइ हुने
श्रावण ५, २०७८
पाल्पा । ‘आमा बुहारी’ क्याम्पसका रूपमा पहिचान बनाएको पूर्वी पाल्पाको पहिलो शहीद बहुमुखी क्याम्पसमा अब एमबिएस तहमा पढाइ हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को गत असार...
रामेछापका बाढी पीडित ४२ सय घर परिवारलाई चूजि फाउण्डेशनको सहयोग
श्रावण ४, २०७८
काठमाडौं । बाढी, पहिरो र कोरोना प्रभावित रामेछाप लिखु तामाकोशी गाँउपालिकाका ४ हजार दुई सय घर परिवारलाई राहतस्वरुप खद्यान्न सामाग्री वितरण गरिएको छ । आर्थिक रुपले विपन्न परिवारलाई ताइवानस्थीत...
व्यवसायी र मजनदुर नै सडक सुधारमा जुटेपछि…
श्रावण ४, २०७८
लम्जुङ । बाढीले बेशिसहर नगरपालिकाको भकुन्डे खहरे खोला र गैरी खोलाको बाटो बगाए पछि सवारी साधन र आवातजावात समस्या आएको छ । बाटो बनाउँन पटक पटक स्थानीयले आग्रह गर्दापनि...
जाजरकोट खण्डको काममा तीव्रता, जगदुल्ला जलविद्युत् आयोजनालाई राहत
श्रावण ४, २०७८
जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ । सडक डिभिजन चौरजहारीले आइतबार बोलपत्र आह्वान गरी पुल निर्माणका साथै...
पुनर्स्थापित संसदः प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
श्रावण ४, २०७८
काठमाडौं । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा ९संसद० जोगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका देउवाको पक्षमा १६५ मत परेको छ...
प्राङ्गारिक तरकारीबाट मनग्य आम्दानी
श्रावण ३, २०७८
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन् । समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै...
महिना दिनसम्म त्रिपालमा मनाङका बाढी प्रभावित
श्रावण ३, २०७८
मनाङ । गत जेठ ३१ रातिदेखि मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा प¥यो । जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्णरूपमा डुबानमा परेपछि...
बिरुवा अभावमा रबर खेतीको विस्तार प्रभावित
श्रावण ३, २०७८
झापा । कोरोना महामारीका कारण भारतबाट बिरुवा ल्याउन नसक्दा जिल्लामा यस वर्ष रबर खेती विस्तार हुन सकेन । झापा, इलाम, सुनसरी र मोरङमा प्राकृतिक रबरको खेती हुँदै आएको छ...
मुलुकभरको जनजीवन सामान्यतर्फ उन्मुख, कोभिडको जोखिम भने कायमै
श्रावण २, २०७८
काठमाडौँ । मुलुकभर गत वैशाख÷जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका जिल्लामा...
सार्वजनिक यातायातमा राजधानीमै मनपरी भाडा, अनुगमन सुस्त
श्रावण २, २०७८
काठमाडौँ, । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत असार ३१...
तार भूमिगत गरेर नयाँ शहर बनाउने पहिलो आयोजना राजधानीको पूर्वोत्तरमा
श्रावण २, २०७८
काठमाडौँ । काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ ।...
व्यास नगरपालिकाद्वारा चौध ढुङ्गा उद्योगलाई उत्खनन अनुमति
श्रावण २, २०७८
तनहुँ । व्यास नगरपालिकाभित्रका चौध वटा स्लेट ढुङ्गा उद्योगलाई उत्खनन गर्ने अनुमति दिइएको छ । नगरपालिकाले स्लेट ढुङ्गा उत्खननसम्बन्धी कार्यविधि बमोजिम कानूनीरुपमा ढुङ्गा उद्योगलाई अनुमति दिएको हो । व्यास...
प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा
श्रावण २, २०७८
गण्डकी । सिक्टस ग्रिनीङलगायतका भाइरस एवं रोगका कारण सुन्तला खेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा पोखरा महानगरपालिकामा सञ्चालित मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा जगाएको छ । एक...
विप्रेषण बढ्यो, तेलजन्य पदार्थमा ३१ प्रतिशत मूल्य वृद्धि
श्रावण १, २०७८
काठमाडौँ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७, ०७८ को ११ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनअनुसार कोरोना कहरले आर्थिक गतिविधि ठप्प हुदा पनि अर्थतन्त्रका लागि विप्रेषण सहयोगी देखिएको छ ।...
<
1
…
484
485
486
487
488
489
490
…
571
>