१२ मंसिर २०८३, शनिबार /
Nov 28, 2026
युनिकोड
१२ मंसिर २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य
|
न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने
|
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी
|
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी
|
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित
|
भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट
|
शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व
|
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
पाटेबाघको आक्रमणबाट २ जनाको मृत्यु, मान्छे खान थालेपछि स्थानीय त्रसित
कार्तिक १२, २०७७
बर्दिया । पाटेबाघको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका(३ धनौरामा अवस्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुईजना स्थानीय युवाको मृत्यु भएको हो । नगरपालिका(३...
कोरोना जिते भनिएका वीरका डाक्टरको मृत्यु
कार्तिक ११, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भए भनिएका वीर अस्पतालका चिकित्सक (प्यारामेडिक्स) कालु सिंहको मृत्यु भएको छ। अस्पतालको कार्डियोलोजी डिपार्टमेन्टको ओपिडीमा काम गर्ने सिंह दुई साताअघि अस्पतालबाट डिस्चार्ज भएका...
केही महिना कोरोना अत्यन्तै कठिन हुने भएकाले हेलचक्रयाँई नगर्न डब्ल्युएचओको चेतावनी
कार्तिक ११, २०७७
काठमाडौँ । कोरोना भाइरस अबका केही महिना अत्यन्तै कठिन हुने भन्दै सचेत रहन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसविरुद्धको लडाइँ...
थप दुईजना कोरोना संक्रमितको मृत्यु
कार्तिक ११, २०७७
बुटवल । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो...
सडकमा अपरिचत समूहले बायाँ खुट्टा काटेर छुट्याएपछि विकलाई कोलपुर रिफर
कार्तिक ११, २०७७
दाङ । तुलसीपुरमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरि खुट्टा काटिदिएपछि एक जना गम्भिर घाईते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विकको अपरिचित समुहले...
आगलागीबाट जाजरकोटमा पाँच घर नष्ट
कार्तिक १०, २०७७
जाजरकोट । नलगाड नगरपालिका – ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । नेत्र चदाराको घरबाट सुरु भएको आगलागी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र...
मृत शरीरमा १८ घण्टा सम्म कोरोना भाइरस जीवित रहेको तथ्य
कार्तिक १०, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका एक शवमा १८ घण्टा पछि पनि भाइसर जीवित रहेको भेटिएको छ । भारत कर्नाटकका ६२ वर्षीय ती व्यक्तिको मृत्यु पछि अप्टोसी गर्दा फोक्सो...
रअका प्रमुखले प्रम ओली भेटेलगतै अमेरिकी विदेश र रक्षामन्त्री भारत आउँदै
कार्तिक १०, २०७७
एजेन्सी । भारतीय गुप्तचर सस्था रअका प्रमुखले नेपालका प्रधानमन्त्री केपी ओली भेटेलगतै अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री भोलि भारत आउने भएका छन् । भारत र अमेरिकाबीच दिल्लीमा मन्त्रीस्तरीय बैठक समेत...
राउटेसंग मुख्यमन्त्रीको दशैं, हेर्नुहोस मुखियाको जवाफ
कार्तिक ९, २०७७
सुर्खेत । नेपालको एक मात्र फिरन्ते जाति राउटेसंग कर्णाले प्रदेश सरकारले दशैं मनाएको छ । दशैंको मुखैमा खाद्यान्न वितरण गर्न मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायत मन्त्रीको टोली राउटे बस्तीमा...
गोयल र ओली भेटवार्ताबारे परराष्ट्रमन्त्री ज्ञवालीको खुलासा
कार्तिक ९, २०७७
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतबनेरगुप्तचर निकाय रअका प्रमुख सामान्त गोयल नेपाल आएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले खुलासा गरेका छन् । आपासी समस्या समाधान गर्न विभिन्न माध्यमबाट छलफललाई...
विश्वभर १ करोडबढी सक्रिय संक्रमित, नेपालमा थप ७ जनाको मृत्यु
कार्तिक ९, २०७७
काठमाडौं । विश्वभर १ करोडबढी सक्रिय संक्रमित रहेका छन्।२४ घण्टामा थप ४ लाख ५२ हजार ४६२ जना संक्रमित भएसँगै संक्रमितको संख्या ४ करोड २९ लाख २३ हजार ९४२ पुगेको...
शान्ताको हासो: ‘बाँचुला सोचेको थिएन’
कार्तिक ८, २०७७
काठमाडौं । कोरोना संक्रमण नेगेटिभ आएपछि पुनर्जीवन पाएको नेकपा सचेतक शान्ता चौधरीले बताएकी छन् । १९ असोजमा कोरोना संक्रमण पुष्टि भएकी चौधरी स्वास्थ्य जटिल बन्दै गएपछि २३ असोजमा आईसीयूमा...
छोरीलाई गोली हान्ने बुबा कारागार चलान
कार्तिक ७, २०७७
ओखलढुङ्गा । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ...
दशैँले नछोएको बोटे बस्ती
कार्तिक ६, २०७७
लमजुङ । दशैँ भित्रिएको छैटौँ दिन हुँदा समेत माहिन्द्रीगङ्गा ९मादीनदी० को किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्ले बजार नजिकैको बोटेगाउँका बोटेहरुलाई भने दशैँले छुन सकेको छैन ।...
पछिल्लो २४ घण्टामा काठमाण्डाैंमा मात्रै ३ हजार १०७ कोरोना संक्रमित थपिए
कार्तिक ५, २०७७
काठमाण्डाैं । कोरोना भाइरसको संक्रमणबाट एकैदिन २६ जनाको मृत्य भएको छ । पछिल्लो २४ घन्टामा मात्रै २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको...
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता
कार्तिक ५, २०७७
काठमाण्डाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उहाँको प्यानलका...
<
1
…
562
563
564
565
566
567
568
…
587
>