• ५ भाद्र २०८३, शुक्रबार / Aug 21, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ५ भाद्र २०८३, शुक्रबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण | एक दशकपछि धनुषाका ३१० परिवारले पाए जग्गाधनी पुर्जा | सडक अवरुद्ध हुँदा रोल्पाका पहिरोपीडितलाई राहत पुर्‍याउन समस्या | गोरखाको चुमभ्यालीमा ११ महिनामा पाक्ने गहुँ भित्र्याउने चटारो | मिर्जा फखरुल इस्लाम आलमगीर बंगलादेशको नयाँ राष्ट्रपति निर्वाचित | मकवानपुरमा खोलाले बगाएका चार बालिकामध्ये अर्की सुमित्राको शव पनि भेटियो | वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › समाचार
  • बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादीयुक्त image

    बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादीयुक्त

    माघ १६, २०८१
    काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमुना...
  • झापाको बिर्तामोड नगरपालिकाले १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य तोक्यो image

    झापाको बिर्तामोड नगरपालिकाले १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य तोक्यो

    माघ १५, २०८१
    झापा । झापाको बिर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ ।नगरपालिकाका उपमेयर नगेन्द्र सङ्ग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले...
  • सल्लाघारीस्थित १०८ रोपनी परिसरमा सरसफाई image

    सल्लाघारीस्थित १०८ रोपनी परिसरमा सरसफाई

    माघ १५, २०८१
    भक्तपुर । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाई कार्यक्रम अन्तर्गत भनपा १ स्थित १०८ रोपनी परिसरमा सरसफाई भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका कार्यबाहक प्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सरससफाई कार्यक्रम...
  • नेपाली बजारमा सुनको भाउ घट्यो image

    नेपाली बजारमा सुनको भाउ घट्यो

    माघ १५, २०८१
    काठमाडौं । मंगलबार सुनको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । सोमबारको तुलनामा छापावाल सुन तोलामा ९०० रुपैयाँ घटेको हो...
  • ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन image

    ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन

    माघ १५, २०८१
    भोजपुर । ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पशुपालक किसानले दैनिकजसो भोगेको समस्यालाई ध्यानमा राख्दै...
  • सुन्तला बजार पठाउने तयारी image

    सुन्तला बजार पठाउने तयारी

    माघ १५, २०८१
    म्याग्दी, माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा आइतबार बजार पठाउनका लागि बगैँचाबाट टिपेर सङ्कलन गरेको सुन्तला ग्रेडिङ गरिँदै । पैँतालिस घरपरिवारको बसोबास रहेको दोसल्लेमा यस वर्ष रु एक...
  • शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम image

    शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम

    माघ १५, २०८१
    पाल्पा । कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग हुने शैक्षिक सामग्री रामपुर नगरपालिकाले तयार पार्न थालेको छ। दैनिक कक्षाकोठामा शैक्षिक प्रयोजनका निम्ति शैक्षिक सामग्री अनिवार्य प्रयोग हुने भएकाले बाहिरबाट सामग्री...
  • शीतलहरबाट पूर्वी तराईको जनजीवन प्रभावित image

    शीतलहरबाट पूर्वी तराईको जनजीवन प्रभावित

    माघ १५, २०८१
    मोरङ । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।...
  • पेरिस सम्झौताबाट अमेरिका बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती image

    पेरिस सम्झौताबाट अमेरिका बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

    माघ १४, २०८१
    काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्नुभएको छ । यसअघि सन् २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गएको नोभेम्बरमा...
  • सोमबार सुनचाँदी तीन सय रुपैयाँले घट्यो image

    सोमबार सुनचाँदी तीन सय रुपैयाँले घट्यो

    माघ १४, २०८१
    काठमाण्डौ । सोमबार सुनको भाउ घटेको छ ।  सुन तोलामा  तीन सय रुपैयाँले घटेको हो । आइतबार सुनको भाउ तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ रहेको थियो...
  • घुन्सा खोला जलविद्युत आयोजनालाई रकम जुट्यो image

    घुन्सा खोला जलविद्युत आयोजनालाई रकम जुट्यो

    माघ १४, २०८१
    काठमाण्डौ । ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । रेमिट हाइड्रो लिमिटेडले बनाउन लागेको यो आयोजना वैदेशिक रोजगारीमा गएका नेपालीलाई...
  • जुम्लामा आगलागीबाट एक जनाको मृत्यु image

    जुम्लामा आगलागीबाट एक जनाको मृत्यु

    माघ १४, २०८१
    काठमाडौं । आगलागीबाट जुम्लामा एक जनाको मृत्यु भएको छ । जुम्लाको सिञ्जा गाउँपालिकास्थि वनमा आगलागी हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिञ्जा गाउँपालिका–१ जाँच निवासी ८१ वर्षीय...
  • छाउगोठमा बाघको आक्रमण, एक महिला घाइते image

    छाउगोठमा बाघको आक्रमण, एक महिला घाइते

    माघ १४, २०८१
    काठमाडौं । बाघले कैलालीमा एक महिलालाई आक्रमण गरेको छ । छाउगोठमा सुतिरेहकी एक महिलालाई बाघले आक्रमण गरेको हो । आफ्नै घर नजिकै छाउगोठमा सुतिरहेकी ४५ वर्षीया सरस्वती विकलाई मोहन्याल...
  • म्याग्दीमा साढे ३३ करोडको सुन्तला बिक्री image

    म्याग्दीमा साढे ३३ करोडको सुन्तला बिक्री

    माघ १३, २०८१
    बेनी । म्याग्दीमा यो वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा...
  • बाढीले खेतबारीमा थुपारेको ढुङ्गा र फोहोर पन्छाएर बेथानचोकका किसान आलु रोप्ने तयारीमा image

    बाढीले खेतबारीमा थुपारेको ढुङ्गा र फोहोर पन्छाएर बेथानचोकका किसान आलु रोप्ने तयारीमा

    माघ १३, २०८१
    काभ्रे । बेथानचोकका किसान बाढीले खेतबारीमा थुपारेको ढुङ्गा, रुखका जरा लगायत पन्छाएर आलु रोप्ने तयारीमा जुटेका छन् । गएको असोज दोस्रो हप्ताको बाढीले बगर बनाइदिएको खेतबारी सफा गरेर आलु...
  • कुष्ठरोग प्रभावितहरूलाई जागरुक गराउन आह्वान image

    कुष्ठरोग प्रभावितहरूलाई जागरुक गराउन आह्वान

    माघ १३, २०८१
    काठमाडौं । ७२ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । विश्व कुष्ठ रोग दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको हो । पहिलो पटक सन्...
  • <
  • 1
  • …
  • 146
  • 147
  • 148
  • 149
  • 150
  • 151
  • 152
  • …
  • 801
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support