• ६ भाद्र २०८३, शनिबार / Aug 22, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ६ भाद्र २०८३, शनिबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण | एक दशकपछि धनुषाका ३१० परिवारले पाए जग्गाधनी पुर्जा | सडक अवरुद्ध हुँदा रोल्पाका पहिरोपीडितलाई राहत पुर्‍याउन समस्या | गोरखाको चुमभ्यालीमा ११ महिनामा पाक्ने गहुँ भित्र्याउने चटारो | मिर्जा फखरुल इस्लाम आलमगीर बंगलादेशको नयाँ राष्ट्रपति निर्वाचित | मकवानपुरमा खोलाले बगाएका चार बालिकामध्ये अर्की सुमित्राको शव पनि भेटियो | वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › समाचार
  • देशका पहाडी भू–भागमा मौसम आंशिक बदली image

    देशका पहाडी भू–भागमा मौसम आंशिक बदली

    मंसिर २३, २०८१
    काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसम आंशिक बदली रहेको छ । तराईका भू–भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक...
  • अन्धविश्वास, डर,मौनता मिथ्या, भ्रम, कुसंस्कारलाई चिर्न अझै बहस जरुरी image

    अन्धविश्वास, डर,मौनता मिथ्या, भ्रम, कुसंस्कारलाई चिर्न अझै बहस जरुरी

    मंसिर २३, २०८१
    काठमाण्डौ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको छ । डिसेम्बर आठ तारिख अर्थात अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस, नेपालमा...
  • तीन वाम दलसँग प्रचण्डको एकता वार्ता image

    तीन वाम दलसँग प्रचण्डको एकता वार्ता

    मंसिर २२, २०८१
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज तीन वामपन्थी दलसँग एकता वार्ता गरेका छन् । माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेसपा निकट...
  • कालीगण्डकी करिडोर: काभ्रेभिरमा सडक विस्तार image

    कालीगण्डकी करिडोर: काभ्रेभिरमा सडक विस्तार

    मंसिर २२, २०८१
    म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि...
  • देशभरको मौसममाआंशिक तथा साधारण बदली image

    देशभरको मौसममाआंशिक तथा साधारण बदली

    मंसिर २२, २०८१
    काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ । पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक देशभरको मौसम बदलिएको हो । आइतबार साँझदेखि सोमबार साँझसम्म सुदूरपश्चिम प्रदेश...
  • अध्यक्षका लागि ८ जनाको नाम तयार image

    अध्यक्षका लागि ८ जनाको नाम तयार

    मंसिर २२, २०८१
    काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले ४० जना आवेदक मध्येबाट आठ जनाको नाम छनौट गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा...
  • दाङमा धान धेरै फलाउने ३ जना किसानलाई सम्मान image

    दाङमा धान धेरै फलाउने ३ जना किसानलाई सम्मान

    मंसिर २२, २०८१
    दाङ । दाङको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा वडा नम्बर ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल पहिलो,...
  • दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण image

    दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

    मंसिर २१, २०८१
    रौतहट । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन...
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान image

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान

    मंसिर २१, २०८१
    काठमाडौँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा...
  • भान्छे र कुचीकार सहित नेपाल प्रहरीले माग्यो १ हजार २२३ जवान image

    भान्छे र कुचीकार सहित नेपाल प्रहरीले माग्यो १ हजार २२३ जवान

    मंसिर २१, २०८१
    काठमाडौं । जागिर खानेहरुका लागि नेपाल प्रहरीमा जागिर खुलेको छ । प्रहरीले जवान पदमा नयाँ भर्ना खुलाएको हो । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम...
  • हुँदा देशका विभिन्न भागमा वर्षाको पूर्वानुमान image

    हुँदा देशका विभिन्न भागमा वर्षाको पूर्वानुमान

    मंसिर २१, २०८१
    काठमाडौं । शुक्रबार मौसम आंशिक बदलीदेखि हल्का वर्षाको अनुमान गरिएको छ। स्थानीय वायु सक्रिय हुँदा देशका विभिन्न भागमा वर्षाको अनुमान गरिएको हो । २४ घण्टाको पूर्वानुमानमा कोशी प्रदेशको पहाडी...
  • वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि image

    वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

    मंसिर २०, २०८१
    वीरगञ्ज । मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ। यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात...
  • तीन खेलमा एक खेल जीतेको नेपाली टोली स्वदेश फर्कियो image

    तीन खेलमा एक खेल जीतेको नेपाली टोली स्वदेश फर्कियो

    मंसिर २०, २०८१
    ठमाण्डौ । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कप–२०२४ मा सहभागी भई...
  • बीपी राजमार्ग पुनःनिर्माणका लागि विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्ने image

    बीपी राजमार्ग पुनःनिर्माणका लागि विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्ने

    मंसिर २०, २०८१
    काठमाण्डौ । बीपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्ययन अगाडि बढाइएको जनाएको छ। असोज दोस्रो हप्ताको बाढी पहिरोबाट क्षति भएको भीषण बाढी र पहिरोबाट उक्त राजमार्ग...
  • माटोको जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिनप्रतिदिन बढ्दै image

    माटोको जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिनप्रतिदिन बढ्दै

    मंसिर २०, २०८१
    काठमाण्डौ । नेपालमा पनि विश्व माटो विभिन्न कार्यक्रम गरी मनाइँएको छ । विहीमार ११ औँ विश्व माटो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । यसवर्ष ‘माटोको सुधारः परीक्षण, रेखदेख...
  • झापामा धानको समर्थन मूल्य तोकियो, खाद्यले ५० हजार क्विन्टल खरिद गर्ने image

    झापामा धानको समर्थन मूल्य तोकियो, खाद्यले ५० हजार क्विन्टल खरिद गर्ने

    मंसिर २०, २०८१
    झापा । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल...
  • <
  • 1
  • …
  • 160
  • 161
  • 162
  • 163
  • 164
  • 165
  • 166
  • …
  • 801
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support