महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार स्पष्ट छः प्रधानमन्त्री
काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ छ । मंगलबार प्रतिनिधि...