काठमाडौं महानगरलाई जिम्मेवारी कम भयोः कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले काठमाडौं महानगरपालिकालाई जिम्मेवारी कम भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीलाई...