९ भाद्र २०८३, मंगलवार /
Aug 25, 2026
युनिकोड
९ भाद्र २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य
|
तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क
|
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
|
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
|
तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो
|
चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग?
|
ट्रम्पका छोरालाई लक्षित धम्कीको दाबीबीच अमेरिका–इरान तनाव थप चर्कियो
|
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
जुम्लाको विकासलाई सरकारले प्राथमिकता दिएको छ: प्रधानमन्त्री
पुष १७, २०८०
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुम्ला जिल्लाको समग्र विकासका लागि सरकारले उच्च महत्व दिएको बताएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार माओवादी केन्द्रका जिल्लास्तरीय नेता तथा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्रीले यस्तो...
दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार
पुष १७, २०८०
दाङ । घोराही उपमहानगरपालिका–१३ का दीपकुमार मगर मौरीपालन व्यवसाय गर्छन् । विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा...
शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका
पुष १७, २०८०
भोजपुर । जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार...
राष्ट्रिय सभा निर्वाचनका लागि अधिकृतको कार्यालय स्थापना
पुष १७, २०८०
मोरङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी माघ ११ गते हुने उक्त निर्वाचनका लागि प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय...
उद्योगीलाई ६० महिनासम्मको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था
पुष १७, २०८०
काठमाडौं । उद्योगीलाई बक्यौता रकम तिर्न ६० किस्तासम्मको सुविधा दिने सरकारले निर्णय गरेको छ। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने र बक्यौता रकम नतिर्नेलाई उक्त...
एउटै बगानमा बिक्यो १० लाखको सुन्तला
पुष १७, २०८०
इलाम । नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ।सुन्तला लगाएको पहिलो वर्ष तीन हजारमा...
अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले गाडी निर्यात
पुष १६, २०८०
पेकिङ । २०२३ मा ३ लाखभन्दा बढी सवारीसाधन चीनको सिन्च्याङको होर्गोस बन्दरगाहले निर्यात गरेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढेको हो।बन्दरगाहले सन् २०२३ को शुरुदेखि नै...
भेडेटारमा भारतीय पर्यटकको घुँइचो
पुष १६, २०८०
धनकुटा । भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अंग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आउनुभएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकै साथ देखिने हिमाल, पहाड र...
हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ
पुष १६, २०८०
टक्सार । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६...
पर्वतमा तरुल खोज्न गएका युवाको हत्या
पुष १६, २०८०
पर्वत। पर्वतमा तरुल खोज्न जंगल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर...
मुस्लिम मजारमा हिन्दुको मेला
पुष १६, २०८०
राँझा । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला सुरु भएको छ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा...
सांसद् श्रेष्ठले भनेः नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुहास्
पुष १६, २०८०
काठमाडौँ । सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा बोल्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनापछि प्रधानमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । देशमा रोजगारी...
विदेश गएर पेट पाल्छु भन्दा गृह प्रशासनले बालकुमारीमा दुई युवाको हत्या गर्योः रवि लामिछाने
पुष १६, २०८०
काठमाडौँ । रास्वपाका सभापति तथा सांसद रवि लामिछाने देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्रशासनले गोली हानेर हत्या गरेको बताएका छन् । राज्यव्यवस्था तथा...
मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख रूपैयाँ जोगिने
पुष १६, २०८०
काठमाडाैं । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट...
दैनिक ६ घण्टा बन्द गरेरै सिद्धार्थ राजमार्गको सुरुङ निर्माण गरिदै
पुष १६, २०८०
काठमाण्डौ । दैनिक ६ घण्टा बन्द गर्दै सिद्धार्थ राजमार्ग निर्माणको कार्य हुने भएको छ । सोमबारदेखि दैनिक ६ घण्टा राजमार्ग बन्द गरेरै निर्माण हुन थालेको हो । सुरुङमार्ग निर्माणको...
सिन्धुपाल्चोकमा ५ रेक्टरस्केलको भूकम्प गयो
पुष १६, २०८०
काठमाण्डौ । सिन्धुपाल्चोकमा ५ रेक्टरस्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो...
<
1
…
312
313
314
315
316
317
318
…
802
>