९ भाद्र २०८३, मंगलवार /
Aug 25, 2026
युनिकोड
९ भाद्र २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य
|
तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क
|
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
|
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
|
तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो
|
चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग?
|
ट्रम्पका छोरालाई लक्षित धम्कीको दाबीबीच अमेरिका–इरान तनाव थप चर्कियो
|
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
ध्रुर्वे हात्तीले आतंक मच्चाउन छाडेन, निकुञ्ज आसपास सतर्कता अपनाउन अनुरोध
पुष २०, २०८०
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले...
मन्त्रिपरिषद् बैठकले नेपाल पर्वतारोहण संघलाई २७ हिमालको व्यवस्थापन गर्ने जिम्मा दियो
पुष १९, २०८०
काठमाडौं । नेपाल पर्वतारोहण संघको अधिकार नवीकरण भएको छ । सरकारले २७ वटा हिमालको व्यवस्थापन गरिरहेको संघको अधिकार नवीकरण गरेको हो । ५ वर्षको लागि हुने यो नवीकरणको मन्त्रिपरिषद्...
बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर
पुष १९, २०८०
काठमाडौं । १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले हस्ताक्षरसँगै सार्थकता पाएको छ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा विहीबार हस्ताक्षर भएको हो । बिजुली...
राजीनामा स्वीकृत भयो प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको
पुष १९, २०८०
काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकारको राजीनामा दिएको एक महिनापछि राजीनामा स्वीकृति भएको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको हो । लामो समय राजीनामा...
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
पुष १९, २०८०
गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा नौ हजार एक सय ६६ जना विदेशी पर्यटक भित्रिएका छन् । मनास्लु संरक्षण क्षेत्र...
लमजुङमा प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे विद्यालय स्थापना
पुष १९, २०८०
काठमाण्डौ । लमजुङमा प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने विद्यालय स्थापना भएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा हाई अल्टिच्युडको प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले...
वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी
पुष १८, २०८०
काठमाडौँ । बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ...
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
पुष १८, २०८०
ढाका । विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक वर्षको पहिलो छ महिनामै करिब ११ अर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् । चालु वर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने...
उच्च अदालतको न्यायाधीशमा ३९ जना न्यायाधीश नियुक्त
पुष १८, २०८०
काठमाडौं । ३९ जना न्यायाधीश नियुक्त गरेको छ । न्यायपरिषदले उच्च अदालतमा बुधबार बसेको बैठकले न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी न्याय परिषद् बैठकले उच्च अदालतका १६...
अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा सुधार हुन नसकेको महामन्त्री थापाकोे भनाई
पुष १८, २०८०
काठमाडौं । देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताए । बुधबार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव बिमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापा देश प्रधानमन्त्री र...
ऋषिनी प्रवज्यामा ९५ जना महिला सहभागी
पुष १८, २०८०
काठमाडौं । लुम्बिनीमा अल्पकालीन ऋषिनी प्रवज्या सम्पन्न भएको छ । तथागत गौतम बुद्धको जन्म भुमि लुम्बिनीमा राजकीय थाई विहार, लुम्बिनी र विश्व शान्ति विहार, काठमाडौंको संयुक्त आयोजनामा प्रवज्या सम्पन्न...
भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुष २७ देखि २९ गतेसम्म सञ्चालन हुने
पुष १८, २०८०
भक्तपुर । भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । १२ औं भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको तयारी बैठकले पुष २७ देखि २९ गतेसम्म उक्त प्रतियोगिता गर्ने र्णय...
चाँगुनारायण नगरपालिकाको छालिङमा स्वास्थ्य शिविर
पुष १८, २०८०
भक्तपुर । चाँगुनारायण नगरपालिकाको छालिङमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । छालिङ्ग स्वास्थ्य चौकी र चाँगुनारायण नगर अस्पतालको संयुक्त आयोजनामा स्वास्थ्य शिविर भएको हो । शिविरमा १ सय ९...
भक्तपुर बचतको अध्ययन भ्रमण सम्पन्न
पुष १७, २०८०
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको तीन दिने सहकारी अध्ययन भ्रमण सोमबार सम्पन्न भएको छ । शनिवार रामेछापको मन्थली बचत तथा...
हिउँ र हिउँ चितुवाको मारमा याक र चौँरी
पुष १७, २०८०
मनाङ । हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आगमन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत...
चिसो याममा पनि बिकेनन् बख्खु र काम्ला
पुष १७, २०८०
बाग्लुङ । भेडापालक किसान घट्दै गएकाले तिनको भुत्लाबाट बन्ने कपडा पनि निकै कम मात्रामा उत्पादन हुँदै आएको छ । पहिले गाउँका हरेक व्यक्तिमा काम्लो, भाङ्ग्रालगायत कपडा बुन्ने सीप थियो तर...
<
1
…
311
312
313
314
315
316
317
…
802
>