आफ्ना मागहरुको बेवास्ता गरे सङ्घर्षमा जाने मुख्यमन्त्रीहरुको चेतावनी
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुख्यमन्त्रीहरुले ध्यानाकर्षण गराएका छन् । सङ्घीयता कार्यान्वयनको लागि अधिकार माग्दै शनिबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर नौ बुँदे निर्णय बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।...