प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई बिदाइ तथा शुभकामना
भक्तपुर । भक्तपुर नगरपालिका सरुवा हुनुभएका भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई आइतबार बिदाइ तथा शुभकामना कार्यक्रम गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले...