• ३२ असार २०८३, बिहीबार / Jul 16, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ३२ असार २०८३, बिहीबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती | उच्च शिक्षाको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट, त्रिविले आवेदन लिन बन्द गर्‍यो | रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन | हर्मुज जलघाँटीमा अमेरिका–इरान तनाव फेरि चर्कियो, अमेरिकी हवाई आक्रमण तीव्र | सरकारसँग सहमति नजुट्दा मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो | ५ निकाय सचिवविहीन, ५ सचिव भने अतिरिक्त समूहमा जिम्मेवारीविहीन | तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र वितरण |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › समाचार
  • २०७२ को भूकम्पपछि सबै भन्दा ठूलो जाजरकोट भूकम्प image

    २०७२ को भूकम्पपछि सबै भन्दा ठूलो जाजरकोट भूकम्प

    कार्तिक १८, २०८०
    काठमाण्डौ । कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प २०७२ पछिको सबै भन्दा ठूलो भूकम्प हो । जाजरकोट भूकम्पबाट जनधनको ठूलो क्षति भएको...
  • प्रधानमन्त्री प्रचण्ड सेनाको हेलिकप्टर बाट जाजरकोटमा, भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै image

    प्रधानमन्त्री प्रचण्ड सेनाको हेलिकप्टर बाट जाजरकोटमा, भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै

    कार्तिक १८, २०८०
    जाजरकोट । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट पुगेका छन्। भूकम्प प्रभावित क्षेत्रमा सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तीनवटै...
  • भूकम्प अपडेटः अहिले सम्म जाजरकोट र रुकुम पश्चिममा गरी १२८ बढीको मृत्यु image

    भूकम्प अपडेटः अहिले सम्म जाजरकोट र रुकुम पश्चिममा गरी १२८ बढीको मृत्यु

    कार्तिक १८, २०८०
    काठमाडौं । जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले हाल सम्म १२८ बढीको मृत्यु भएको छ । रुकुम पश्चिममा एक सय ३६ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा एक...
  • सडक अवरुद्ध हुँदा भूकम्प पीडितकाे उद्धारमा कठिनाइ image

    सडक अवरुद्ध हुँदा भूकम्प पीडितकाे उद्धारमा कठिनाइ

    कार्तिक १८, २०८०
    जाजरकोट । ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । पुलसमेत भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम...
  • भूकम्पमा परी रुकुम पश्चिममा ३६ जनाकाे मृत्यु image

    भूकम्पमा परी रुकुम पश्चिममा ३६ जनाकाे मृत्यु

    कार्तिक १८, २०८०
    रुकुम । भूकम्पमा परी रुकुममा ३६ जनाको मृत्यु भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्प गएकाे हाे । याे समाचार तयार पार्दासम्म  ३६ जनाको मृत्यु भएको प्रहरीले...
  • एभरेष्ट स्कुलको आयोजनामा अपांगमैत्री बास्केटबल प्रतियोगिता image

    एभरेष्ट स्कुलको आयोजनामा अपांगमैत्री बास्केटबल प्रतियोगिता

    कार्तिक १७, २०८०
    भक्तपुर । एभरेष्ट स्कुलको आयोजनामा एभरेष्ट ह्विलचियर बास्केटवल फे्रण्डसिप बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव प्रथम भएको छ । स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोश्रो...
  • छतको पानी व्यवस्थापन नगरे भरतपुर महानगरले सेवा बन्द गर्ने image

    छतको पानी व्यवस्थापन नगरे भरतपुर महानगरले सेवा बन्द गर्ने

    कार्तिक १७, २०८०
    चितवन । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन् । छतको पानी सिधैँ सडकमा पुग्ने गरी फाल्दा...
  • शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म काठमाडौँकामा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने image

    शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म काठमाडौँकामा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

    कार्तिक १७, २०८०
    काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा शनिबार विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन...
  • नगरकोटमा सडक महोत्सव २०८० को तयारीमा तीव्रता image

    नगरकोटमा सडक महोत्सव २०८० को तयारीमा तीव्रता

    कार्तिक १७, २०८०
    भक्तपुर । कार्तिक २३,२४ र २५ हुने नगरकोट सडक महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी कार्तिक २३ गते देखि २५ गतेसम्म...
  • एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने image

    एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

    कार्तिक १७, २०८०
    कास्की । एसियाली विकास बैंक ९एडिबी०ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने...
  • सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्ने image

    सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्ने

    कार्तिक १६, २०८०
    काठमाण्डौ । आजदेखि देशभरका सबै सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा...
  • संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी image

    संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी

    कार्तिक १६, २०८०
    काठमाडौं । संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । बिहीबारको बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेरपछि संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरिएकाे...
  • ट्याक्टर दुर्घटना हुँदा डोटीमा एक जनाको मृत्यु, १९ घाइते, ४ जनाको अवस्था गम्भीर image

    ट्याक्टर दुर्घटना हुँदा डोटीमा एक जनाको मृत्यु, १९ घाइते, ४ जनाको अवस्था गम्भीर

    कार्तिक १६, २०८०
    डोटी । ट्याक्टर दुर्घटना हुँदा डोटीमा एक जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडीस्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ दुर्घटना हुँदा १ जनाको...
  • परराष्ट्रमन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता image

    परराष्ट्रमन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

    कार्तिक १६, २०८०
    काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच अमेरिकाको वासिङ्टनमा भेटघाट भएको छ । हिजो बुधवार भएको भेटघाटमा दुई...
  • ओमान विरुद्व टस जितेर नेपालले फिल्डिङ राेज्याे image

    ओमान विरुद्व टस जितेर नेपालले फिल्डिङ राेज्याे

    कार्तिक १६, २०८०
    काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्ध नेपालले टस जितेर फिल्डिङ राेजकाे छ । कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर बलिङ रोज्दै ओमानलाई...
  • भर्‍याङबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु image

    भर्‍याङबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु

    कार्तिक १५, २०८०
    भक्तपुर । घरको भर्‍याङबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं १० भत्केपाटी वस्ने ६६ वर्षकी रत्नमाया दुवालको मृत्यु भएको हो । आफ्नै घरको...
  • <
  • 1
  • …
  • 324
  • 325
  • 326
  • 327
  • 328
  • 329
  • 330
  • …
  • 794
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support