३२ असार २०८३, बिहीबार /
Jul 16, 2026
युनिकोड
३२ असार २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ
|
रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
|
उच्च शिक्षाको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट, त्रिविले आवेदन लिन बन्द गर्यो
|
रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन
|
हर्मुज जलघाँटीमा अमेरिका–इरान तनाव फेरि चर्कियो, अमेरिकी हवाई आक्रमण तीव्र
|
सरकारसँग सहमति नजुट्दा मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो
|
५ निकाय सचिवविहीन, ५ सचिव भने अतिरिक्त समूहमा जिम्मेवारीविहीन
|
तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र वितरण
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
विकास र सुशासनका लागि लागिरहन्छु स् राष्ट्रपति पौडेल
आश्विन ६, २०८०
दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । दलीय राजनीतिमा नलाग्ने भन्दै उहाँले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताउनुभयो...
प्रेस काउन्सिलको कार्यक्रमलाई प्रेस सेन्टरले ग¥यो बहिष्कार
आश्विन ६, २०८०
काठमाडौं । प्रेस काउन्सिल जस्तो साझा संस्था आमुख पार्टीको झोले संगठन भएको भन्दै प्रेस सेन्टरले कार्यक्रम बहिष्कार गरेको छ । काउन्सिलका गतिविधि, रबैया, पुरस्कार छनौट र नाम सार्वजनिकमा मनोमानी...
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु नेपालको प्रमुख
आश्विन ५, २०८०
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताउनुभएको छ । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्दै...
जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु
आश्विन ५, २०८०
चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट...
अर्थमन्त्री महत एआईआईबीको बैठकमा भाग लिन इजिप्ट प्रस्थान
आश्विन ५, २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन्। उनले एआईआईबीको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउन...
‘प्रकाश’लाई सर्वोत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा रिट दायर
आश्विन ५, २०८०
काठमाडौं । फिल्म ‘प्रकाशलाई राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा गरेर जुरीले पठाए पनि चलचित्र विकास बोर्डबाट सूची हटाइएको खबर चर्चामा थियो। फिल्मका निर्देशक दिनेश राउत तथा लेखक...
बाँकेको बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
आश्विन ५, २०८०
काठमाडौं । बाँकेको एउटा बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा गए राति झडप हुँदा एक जनाको मृत्यु...
‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु नेपालको प्रमुख एजेण्डा’
आश्विन ५, २०८०
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताउनुभएको छ । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्दै...
आन्तरिक छलफलमा सरकार र शिक्षकहरू, केही बेरमा औपचारिक वार्ता
आश्विन ५, २०८०
काठमाडौं ।सरकारले औपचारिक वार्तामा बोलाएपछि शिक्षकहरू आन्तरिक तयारीमा जुटेका छन्। सरकार र आन्दोलनरत शिक्षकहरूबीच बिहीबार बिहान र बेलुका छलफल भएको थियो। सरकारले औपचारिकरूपमा आह्वान नगरी विषयमा छलफल नगर्ने अडानमा...
गिट्टी बालुवाको तस्करी बढ्यो
आश्विन ५, २०८०
कावासोती। पूर्वी नवलपरासीका खोलामा ढुङ्गा, गिट्टी बालुुवाको निकासी र दोहन सुरु भएको छ। गत असार महिनादेखि भदौसम्म खोलामा गिट्टी, बालुवा, ढुङ्गा उत्खनन रोकिएको थियो। नगर र गाउँपालिकाले उत्खनन गर्न...
महिला फुटबलमा आज नेपालले डेब्यु गर्दै
आश्विन ५, २०८०
काठमाडौं । एसियन गेम्सको महिला फुटबलमा शुक्रबार नेपालले डेब्यु गर्दैछ । पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालको महिला फुटबल टोलीले समुहको पहिलो खेलमा शुक्रबार भियतनामको सामना गर्नेछ ।...
सदरमुकाम मलङ्गवामा कफ्र्यु
आश्विन ५, २०८०
सर्लाही । जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा जारी छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति...
किर्ते कागजको भरमा सयबढी जापान पुगे
आश्विन ५, २०८०
काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसनको लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा। रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको...
मापदण्ड विपरितका सबै सुविधा फिर्ता गर्न समितिको निर्देशन
आश्विन ४, २०८०
काठमाडौं । भिभिआइपी तथा भिआइपीहरुलाई मापदण्ड विपरित दिइएको सुरक्षा १५ दिनभित्र फिर्ता गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिन भित्र फिर्ता...
कांग्रेसको कार्यसमिति सदस्यमा ८ जना मनोनयन
आश्विन ४, २०८०
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य पदमा ८ जनालाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवा काँग्रेस केन्द्रीय सदस्यमा ८ जनाई विहिबार मनोनयन गरेका हुन । मनोनयनमा मानबहादुर विश्वकर्मा,...
नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ भारतीय पक्राउ
आश्विन ४, २०८०
बाँके – बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय पक्राउ परेका छन् । जहाजमा काठमाण्डौ जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ...
<
1
…
342
343
344
345
346
347
348
…
794
>