९ भाद्र २०८३, मंगलवार /
Aug 25, 2026
युनिकोड
९ भाद्र २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य
|
तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क
|
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
|
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
|
तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो
|
चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग?
|
ट्रम्पका छोरालाई लक्षित धम्कीको दाबीबीच अमेरिका–इरान तनाव थप चर्कियो
|
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
एक दिनमा नयाँ बसपार्कबाट २४ हजार यात्रुले लिए अग्रिम टिकट
आश्विन २३, २०८०
काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको...
मानसिक रोग अन्य सामाजिक रोग जस्तै हो भेदभाव नगरौँः प्रधानमन्त्री
आश्विन २३, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना...
विद्यार्थीहरूका लागि निमा एकेडेमीले सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम आयोजना
आश्विन २३, २०८०
काठमाडौं । निमा एकेडेमीले विद्यार्थीहरूका लागि सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको हो...
सर्वसाधारणलाई चिरख्वा हाइड्रोपावरको आईपीओ बिक्री खुला
आश्विन २३, २०८०
काठमाडौं। चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आजदेखि आईपीओ बिक्री खुला गरेको छ । आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ५९ हजार ३०० कित्ता...
नेतृत्वमा असहमति भएपछि एमाले सुदूरपश्चिममा आज मतदान
आश्विन २३, २०८०
धनगढी । प्रदेशको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । एमाले सुदूरपश्चिम प्रदेशको भावी नेतृत्वका लागि सहमति जुटाउँने प्रयास असफल भएपछि बाध्य भएर निर्वाचन गर्नु परेको समितिले जनाएको छ...
अर्बबढी हिनामिना गरेको खुलासाः देउराली सहकारीपीडित सिआइबीमा
आश्विन २३, २०८०
काठमाडौं । ललितपुरको देउराली बहुउद्देश्यीय सहकारीले एक अर्ब हिनामिना गरेपछि उजुरी लिएर पीडितहरु सिआइबी पुगेका छन् । उच्च ब्याज दिने आश्वासन दिएको सहकारीको लोभमा परेर सेवाग्राहीले रकम जम्मा गरे...
दुर्घटनामा तीन जनाको मृत्यु
आश्विन २३, २०८०
रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार साँझ दुर्घटना हुदा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३०...
चियाको उत्पादन राम्रो, गाउँपालिकाको प्राथमिकता छैन
आश्विन २२, २०८०
महाकुलुङ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाभित्र चिया खेतीको उत्पादन राम्रो छ । उसो त पालिकाका सबै वडामा चियाखेति गर्न लायकको ठाउँ छ । कृषकलाई चियाको बिउ वितरण तथा उत्पादनमा सहयोग...
चाँगुनारायण नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दि
आश्विन २२, २०८०
भक्तपुर . चाँगुनारायण नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । दुवाकोट एरियामा रहेका मिनिमार्ट र खाद्य पसल अनुगमन गरेको हो । अनुगमनका क्रममा खाद्य स्टोरमा टाइचीन चिउरामा उपभोग्य मिति...
सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’
आश्विन २२, २०८०
म्याग्दी । पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनका लागि दृश्यावलोकन केन्द्र स्थापना गरिएको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित उक्त स्थानमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ ।धौलागिरि आइसफल...
ज्येष्ठ नागरिकलाई उपलब्ध निःशुल्क यातायात सेवा बन्द
आश्विन २२, २०८०
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई बन्द गरेको छ । ६५ वर्षमाथिका लाई दिइदै आएको सेवा लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले...
महायज्ञमा करिब २ करोड बढी दान रकम सङकलन, आइतबार गायक खुमन अधिकारीले नचाए छमछमी
आश्विन २१, २०८०
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा सञ्चालन भइरहेको वृहत पितृ मुक्ति ज्ञान महायज्ञमा दैनिक दाताहरुले दान गरिरहेका छन् । समाजमा रहेका विभिन्न तह र तप्तकामा रहेका...
होटलमा बालमजदुरको प्रयोग नगर्न निर्देश
आश्विन २१, २०८०
गोरखा । मनकामना मन्दिर आसपासका क्षेत्रमा रहेका होटलमा बालमजदुरको प्रयोग भएको पाइएको छ । धार्मिक पर्यटकको अत्यधिक चाप रहने मनकामना क्षेत्रका केही होटलमा गरिएको अनुगमनका क्रममा सो कार्य भेटिइएको...
भारतीय पर्यटकको रोजाइमा पोखरा
आश्विन २१, २०८०
पोखरा । पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा...
तुइनबाट खसेर मुगजुमा एक जना बेपत्ता
आश्विन २१, २०८०
सिमकोट । कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका २ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार तुइन...
दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल
आश्विन २१, २०८०
कञ्चनपुर । बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उनलाई जीविका चलाउन गाह्रो भएको...
<
1
…
343
344
345
346
347
348
349
…
802
>