छात्राका लागि विद्यालयमा महिनावारी कक्ष निर्माण
जुम्ला । जुम्लाका सामुदायिक विद्यालयहरूमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना गरिएको परियोजना संयोजक हेमराज भट्टाले बताए ।...