सम्पत्ति शुद्धीकरण प्रतिवेदन संसदमा पेस
काठमाडौँ । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन– २०८० पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय...