९ भाद्र २०८३, मंगलवार /
Aug 25, 2026
युनिकोड
९ भाद्र २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य
|
तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क
|
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
|
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
|
तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो
|
चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग?
|
ट्रम्पका छोरालाई लक्षित धम्कीको दाबीबीच अमेरिका–इरान तनाव थप चर्कियो
|
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
दमौली–पोखरा खण्डको अवरोध हटेपछि यात्रुलाई सहज
आश्विन २१, २०८०
तनहुँ । दमौली–पोखरा खण्डको अवरोध हटेको छ । पृथ्वी राजमार्ग अन्तरगत उक्त सडक खण्डमा खसेको पहिरो चार घण्टा लगाएर पन्छाएपछि सडक खुलेको हो । विपद् व्यवस्थापन प्रहरी जनशक्ति टोली,...
बिग मार्टमा भएको आगलागीबाट लाखौँ रुपैयाँ नोक्सानी
आश्विन २१, २०८०
काठमाण्डौ । जनकपुरको बिग मार्टमा भएको आगलागीबाट लाखौँ रुपैयाँ नोक्सानी भएको छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति सवा १ बजे आगो लागलागी भएको हो । आगो...
राप्ती नदीले बगाएर एक महिलाको मृत्यु, एक बेपत्ता
आश्विन २०, २०८०
चितवन । पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले...
प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकताः परराष्ट्रमन्त्री साउद
आश्विन २०, २०८०
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता रहेको बताएका छन् । चावहिलस्थित जिपी कोईराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उनले प्राविधिक...
लेकमा चिसो बढेपछि बेसी झर्न थाले भेडीगोठ
आश्विन २०, २०८०
ढोरपाटन । गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।...
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
आश्विन २०, २०८०
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका–५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ...
स्वस्थ आलोचना र प्रश्न गर्न पाउनु संसदीय व्यवस्थाको सुन्दर पक्ष होः सांसद न्यौपाने
आश्विन २०, २०८०
काठमाडौँ । विसं २०६४ र २०७० मा संविधानसभा सदस्य रहेकी ईश्वरीदेवी न्यौपाने अहिले प्रतिनिधिसभा सदस्य रहेकी छिन् । सांसद न्यौपानेलाई संसदीय सर्वोच्चता र मर्यादा कायम राख्दै पक्ष–विपक्षमा हुने आलोचना...
घटस्थापना आसपासमा मात्रै नयाँ नोट सटही
आश्विन २०, २०८०
काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ। गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति...
तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत
आश्विन २०, २०८०
सल्यान । तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला...
ख्वपमा खेलकुद प्रतियोगिता हुने
आश्विन २०, २०८०
भक्तपुर । ख्वप कलेजले विभिन्न खेलकुद प्रतियोगिताहरु गर्ने भएको छ । सूचना जारी गरी फुटसल, बास्केटबल, टेवलटेनिस र व्याडमिन्टन प्रतियोगिता हुने कलेजले जनाएको छ । प्रतियोगिता असोज ३० गतेदेखि...
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै
आश्विन २०, २०८०
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज विश्वासको मत लिने भएको छ । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार...
सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मको महानगरमा काम हुने
आश्विन १९, २०८०
काठमाडौं । तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना...
शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछः सांसद सापकोटा
आश्विन १९, २०८०
काठमाडौँ । “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।” जनमत पार्टीकी...
भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
आश्विन १९, २०८०
मनाङ । हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार...
माडीमा जङ्गली हात्तीको आतङ्क
आश्विन १९, २०८०
चितवन । चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले स्थानीयलाई...
महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै
आश्विन १९, २०८०
गण्डकी । बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि...
<
1
…
344
345
346
347
348
349
350
…
802
>