सुवासचन्द्र नेम्वाङको निधनप्रति राष्ट्रिय सभाद्वारा शोक प्रस्ताव पारित
काठमाण्डौ । सुवासचन्द्र नेम्वाङको निधनप्रति राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको बिहीवार बसेको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष...