नेपाल सरकार र नेपवेस्टबीचको सम्झौता रद्द गर्न सरकारलाई सिफारिस गर्ने काठमाण्डौ भ्याली मेयर्स फोरमको निर्णय
भक्तपुर । काठमाण्डौ भ्याली मेयर्स फोरमको बैठकले पाँचवटा निर्णय गरेको छ । आइतबार भक्तपुरमा बसेको काठमाण्डौ भ्याली मेयर्स फोरमको बैठकले काठमाडौं उपतयकाको फोहर व्यवस्थापन गर्ने,उपत्यकाका सबै नगरपालिकामा ४० माइक्रोन...