• ८ कार्तिक २०८३, आईतवार / Oct 25, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ८ कार्तिक २०८३, आईतवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, कथा र कविताका सर्जक पुरस्कृत | सरकारले चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने | ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल, छठअघि सञ्चालन गर्ने तयारी | स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारसँग मागे जवाफ | कांग्रेसको नयाँ कार्यसमितिमा १४ सांसद निर्वाचित, १० जना पराजित | एनपीएलको भव्य तयारी, कीर्तिपुर मैदानमा थपियो नयाँ सुविधा | असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि बिक्री सुरु | सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › समाचार
  • संविधान, कानुन र स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रममा बन्देज हुँदैन : गृहमन्त्रालय image

    संविधान, कानुन र स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रममा बन्देज हुँदैन : गृहमन्त्रालय

    आश्विन १५, २०७८
      काठमाण्डौ । स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको कुनै आदेश र उद्देश्य नरहेको गृहमन्त्रालयले स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालयहरुले विहिबार कोरोना...
  • देशभरको मौसम बदली हुने image

    देशभरको मौसम बदली हुने

    आश्विन १५, २०७८
    काठमाडौं । शुक्रबार देश भरको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य...
  • अर्थोपेडिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग image

    अर्थोपेडिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

    आश्विन १४, २०७८
    काठमाडौँ, । ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी नेपाललेनेपालले काठमाडौँको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको छ । सो सोसाइटीका अध्यक्ष प्रा डा राजीवकुमार झाले उक्त अस्पतालका...
  • ‘हस्पिटालिटी म्यानेजमेन्ट’ अध्ययन सुरु हुने image

    ‘हस्पिटालिटी म्यानेजमेन्ट’ अध्ययन सुरु हुने

    आश्विन १४, २०७८
    काठमाडौँ, । नेपालमा ‘हस्पिटालिटी म्यानेजमेन्ट’ विषयमा अध्ययन अध्यापन हुने भएको छ । अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट इन्स्टिच्युट होमिनले ललितपुरस्थित कुमारीपाटीमा स्नातक तहमा सो विषयको अध्ययन सुरुआत गर्न लागेको हो ।...
  • चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत image

    चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

    आश्विन १४, २०७८
    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे...
  • राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता image

    राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता

    आश्विन १४, २०७८
    काठमाडौँ, । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्कनुभएको...
  • रोकिएन मानव बेचबिखन image

    रोकिएन मानव बेचबिखन

    आश्विन १४, २०७८
    भैरहवा, । रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको...
  • भक्तपुर अस्पतालमा अल्जाइमरको निःशुल्क उपचार सुरु image

    भक्तपुर अस्पतालमा अल्जाइमरको निःशुल्क उपचार सुरु

    आश्विन १३, २०७८
    भक्तपुर, । कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै...
  • नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान image

    नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान

    आश्विन १३, २०७८
    काठमाडौँ, । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ । केही समयदेखि कमलपित्तबाट अस्वस्थ हुनुभएका उहाँको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा...
  • राष्ट्रपतिबाट जितिया पर्वको शुभकामनाः समतामूलक समाज निर्माणका लागि अग्रसर हुन आग्रह image

    राष्ट्रपतिबाट जितिया पर्वको शुभकामनाः समतामूलक समाज निर्माणका लागि अग्रसर हुन आग्रह

    आश्विन १३, २०७८
    काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समाजमा विद्यमान अन्धविश्वास, विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना...
  • मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता image

    मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता

    आश्विन १३, २०७८
    काठमाडौं, । उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा...
  • दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लियो image

    दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लियो

    आश्विन ११, २०७८
    सोल, । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ ।...
  • नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेट घट्यो image

    नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेट घट्यो

    आश्विन ११, २०७८
    काठमाडौँ, । आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७३.०५ अङ्कले ओरालो...
  • एक हजार २८२ मा सङ्क्रमण पुष्टि image

    एक हजार २८२ मा सङ्क्रमण पुष्टि

    आश्विन ११, २०७८
    काठमाडौँ, । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार २८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १५ हजार ४८८ को...
  • हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्सलाई image

    हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्सलाई

    आश्विन १०, २०७८
    काठमाडौँ, । अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्स स्कुल ललितपुरले हात पारेको छ । लियो क्लब अफ काठमाडौँ समर्पणद्वारा शनिबार यहाँ आयोजित सो प्रतियोगितामा ११ विद्यालयले भाग लिएका थिए...
  • कांग्रेस नगर अघिवेशनः भक्तपुर जिल्लाका चारवटै पालिकामा मतदान सुरु image

    कांग्रेस नगर अघिवेशनः भक्तपुर जिल्लाका चारवटै पालिकामा मतदान सुरु

    आश्विन १०, २०७८
    भक्तपुर, । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ । नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज बिहान ८...
  • <
  • 1
  • …
  • 651
  • 652
  • 653
  • 654
  • 655
  • 656
  • 657
  • …
  • 814
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support