२३ भाद्र २०८३, मंगलवार /
Sep 8, 2026
युनिकोड
२३ भाद्र २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी
|
रसुवा बाढीबाट सिक्नुपर्ने पाठ
|
बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
|
भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता
|
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा, ८ अर्ब ५९ करोड बैंकमा मौज्दात
|
भोटेकोशीको केबल टनेलमा थप एक शव फेला, अहिलेसम्म ९ शव निकालियो
|
आफ्नै आन्दोलनको जगमा बनेको सरकारमाथि जेनजीका प्रश्नैप्रश्न
|
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
पुनरावेदनबाट ५८८ पुनःनिर्माण र २४३ प्रबलीकरण लाभग्राही थपिए
बैशाख २९, २०७८
काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले ५८८ भूकम्प पीडितलाई पुनःनिर्माण र २४३ भूकम्प पीडितलाई प्रबलीकरण लाभग्राही बनाउने फैसला गरेको छ । समितिमा ५३ हजार पुनरावेदन पत्र दर्ताका लागि...
ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने
बैशाख २९, २०७८
काठमाडौँ । काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले...
सङ्क्रमितको घरमै मेयर
बैशाख २९, २०७८
सप्तरी । कञ्चनरुप नगरपालिकाले नगरपालिकाभित्र रहेका सङ्क्रमितको घरघरमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गर्नथाल्नु भएको छ । नगर कार्यपालिकाको निर्णयअनुसार नगरप्रमुख वसन्त मिश्रको नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीसहित सङ्क्रमितको मनोबल...
चौलागाईँका निधनमा पार्टीको आधा झण्डा झुकाइने
बैशाख २९, २०७८
काठमाडौ । नेकपा एमाले ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । उहाँको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा...
कालीमाटी तरकारी बजार बन्द
बैशाख २८, २०७८
काठमाडौ । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।तरकारी बजार विकास समितिले आज एक सूचना...
अन्धाअन्धीमा भक्तजनको घुँइचो
बैशाख २८, २०७८
जलेश्वर । महोत्तरी जिल्लाको अन्धाअन्धी स्थानमा आज आमाको मुख हेर्ने दिनमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिनमा यस...
चन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर
बैशाख २८, २०७८
काठमाडौ । चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा...
दुर्घटनामा दम्पतीको मृत्यु
बैशाख २८, २०७८
सप्तरी । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उहाँकी...
नयाँ सरकार गठनमा संलग्न हुदैनौंः जसपा अध्यक्ष ठाकुर
बैशाख २८, २०७८
काठमाडौँ । नयाँ सरकार गठनमा जनता समाजवादी पार्टी विभाजित देखिएको छ । प्रकिया अघि बढाउन कांग्रेस, माओवादी र जसपका अध्यक्ष उप्रेन्द्र यादवले सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गरे ।...
प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिबाट आह्वान
बैशाख २७, २०७८
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २० बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न...
सगरमाथा आधार शिविरबाट फर्केका थप चारमा संक्रमण पुष्टिः आरोहीमा प्रभाव शून्य
बैशाख २७, २०७८
सोलुखुम्बु । सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा तिनमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ...
पत्रकारलाई राहत कोष स्थापना
बैशाख २७, २०७८
सिन्धुपाल्चोक नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकले कोभिड– १९ पत्रकार राहत कोष स्थापना गरेको छ । कोरोनाका मारमा परेका पत्रकारलाई राहत दिइने उद्देश्यले कोष स्थापना गरिएको हो । कोभिड– १९ सङ्क्रमणमा...
राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पताल
बैशाख २७, २०७८
काठमाडौ । राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका...
निर्माण आयोजनाका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आह्वान
बैशाख २७, २०७८
काठमाडौ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गरी यस...
उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस
बैशाख २७, २०७८
काठमाडौ । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड ¬१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा...
प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव अस्वीकृत
बैशाख २७, २०७८
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गर्नुभएको प्रस्ताव अस्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत...
<
1
…
681
682
683
684
685
686
687
…
806
>