नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण
काठमाडौ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले शुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । पश्चिम एशियामा...