कालोपत्रे हुँदै गाउँपालिकाको केन्द्र जोड्ने सडक
काठमाण्डाैं । मध्यपहाडी पुष्पलाल लोकमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्र गर्न शुरु...