२४ भाद्र २०८३, बुधबार /
Sep 9, 2026
युनिकोड
२४ भाद्र २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान
|
भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो
|
भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो
|
शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री
|
डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी
|
रसुवा बाढीबाट सिक्नुपर्ने पाठ
|
बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
|
भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध
फाल्गुन २०, २०७७
काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०र७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा...
११ महिनादेखि बन्द नाका सञ्चालनमा नआउँदा समस्या
फाल्गुन २०, २०७७
बैतडी । जिल्लाको तल्लोस्वराडका भारतसँग जोडिएका नाका घाट पछिल्लो ११ महिनादेखि बन्द छन् । घाट बन्द हुँदा आवतजावत गर्न नै समस्या भएको छ । महाकाली नदीमा डुङ्गाको सहायताले वारपार...
हाउजेको सातौ शोरुम चाबहलिमा खुल्दै
फाल्गुन १९, २०७७
काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडङि कन्सर्नले नेपाली बजारमा चनियिाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भत्र्यिाएको छ । डलिर र सर्भसि सेन्टर बस्तिार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बक्रिी वतिरण...
दुर्घटना न्यूनीकरणका लागि आकाशेपुल मर्मत र निर्माण
फाल्गुन १९, २०७७
काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै र जीर्ण रहेकाको मर्मतको कामलाई पनि तीव्रता दिएको छ । अहिले वीर अस्पताल अगाडिको आकाशे पुल मर्मतको काम...
ब्राउनसुगरसहित दुई जना पक्राउ
फाल्गुन १९, २०७७
बनियानी । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय...
अभियान सञ्चालनपछि अनुसन्धानमा सफलता
फाल्गुन १९, २०७७
इलाम । रोङ गाउँपालिका–२ बस्ने २८ वर्षीय को प्रितम राई पाँच वर्षपछि प्रहरीको पञ्जामा परे । जबर्जस्ती करणीका दोषी राई अदालतको फैसला आउनु अघिदेखि नै फरार थिए । विसं...
रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
फाल्गुन १९, २०७७
गलकोट । वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी...
१० महिनाको मात्र हुने नयाँ शैक्षिक सत्र
फाल्गुन १८, २०७७
काठमाडौँ । आगामी २०७८ सालको चैतमा शैक्षिक सत्र पूरा भएपछि २०७९ सालको शैक्षिक सत्र भने वैशाखबाट सुरु गर्ने र चैतमा पूरा गरिने भएको छ । कोरोनाका कारण बिग्रेको नेपालको...
महोत्तरीमा नगर महोत्सवको लहर
फाल्गुन १८, २०७७
महोत्तरी । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।...
घरबासमा लोकसंस्कृति र पञ्चेबाजा
फाल्गुन १८, २०७७
भरतपुर । चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले घरबास ९होमस्टे० सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपमा...
दुई जिल्लाको सिमा विवाद सुल्झाउने प्रयासको थालनी
फाल्गुन १८, २०७७
बागलुङ । बागलुङ जिल्ला र पूर्वी रुकुमको सीमा विवाद सुल्झाउने प्रयास थालिएको छ । बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमामा वर्षौँदेखि विवाद छ । भूमे गाउँपालिकाले...
नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण
फाल्गुन १७, २०७७
काठामाडौ । काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरुआत गरेको छ । यसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति...
बन्दाबन्दीमा उदाएको विरयानी अड्डा
फाल्गुन १७, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए । कुनै उठ्नै नसक्ने गरी डुबे । कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले...
लागुऔषधको जालो भत्काउँदै प्रहरी
फाल्गुन १७, २०७७
महेन्द्रनगर । दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ । खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही...
म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषकले नर्सरीबाट वार्षिक रु २० लाख आम्दानी
फाल्गुन १७, २०७७
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर...
कर्णाली प्रदेश समाज कुवेत गठन
फाल्गुन १६, २०७७
काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीको सिलशिलामा कुवेतका नेपाली युवाहरुले त्यहाँ कर्णाली प्रदेश समाज कुवेत गठन गरेका छन् । गल्फ कन्ट्रिमा पनि कर्णालीको पहिचान र एकता कायम गर्न...
<
1
…
699
700
701
702
703
704
705
…
806
>