८ कार्तिक २०८३, आईतवार /
Oct 25, 2026
युनिकोड
८ कार्तिक २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट
|
तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति
|
दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित
|
भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना
|
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित
|
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो
|
नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा
|
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले शुक्रबार विश्वासको मत लिने
बैशाख १, २०७८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । उहाँले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को ९२० बमोजिम विश्वासको...
लामो प्रयासपछि बल्ल उठ्यो ‘योसिङ द्यः’अर्थात् लिङ्गो, अनि ढालियो
बैशाख १, २०७८
भक्तपुर । नयाँ वर्षको अवसरका बेलामा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्यरुपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्राको योसिङ द्यः अर्थात् ५५ हातलामो लिङ्गो २४ घण्टाको प्रयासपछि आज साँझमात्र उठेको...
पब्जी खेल्नेहरू शैक्षिक सामग्री खोज्न थाले
चैत्र ३१, २०७७
बलेवा । कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्”, रेश नुन्थला मावि...
वनजङ्गलको डढेलो नियन्त्रणमा सेनाको सक्रियता
चैत्र ३१, २०७७
कास्की । वनजङ्गलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी...
फर्निचर उद्योगमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति
चैत्र ३१, २०७७
खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु...
दोलखामा जीप दुर्घटनामा चार जनाको मृत्यु , १८ जना घाइते
चैत्र ३१, २०७७
काठमाण्डौ । दोलखामा भएको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दोलखाको बिगु गाउँपालिका ४ लादुकमा प्रदेश ३–०१–०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु ३ का...
बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्ने
चैत्र ३०, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन्...
नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल
चैत्र ३०, २०७७
दमौली । नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन् ।...
कर्णाली प्रदेशसभाको अधिवेशन वैशाख ३ गते आह्वान
चैत्र ३०, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभाको सातौँ ९हिउँदे० अधिवेशन आगामी वैशाख ३ गते आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम...
छ खर्ब १४ अर्ब बराबरको विप्रेषण भित्रियो
चैत्र ३०, २०७७
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत फागुन...
काभ्रेका ३३ जङ्गलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर
चैत्र २९, २०७७
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे...
भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
चैत्र २९, २०७७
बैतडी। बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको...
चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमा
चैत्र २९, २०७७
खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा सतीशकुमार देव नेतृत्वको...
विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल
चैत्र २९, २०७७
पर्सा । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभएको छ । उहाँले...
भक्तपुरको बिस्का जात्रा आजबाट शुरु
चैत्र २८, २०७७
भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज...
स्वास्थ्य शिविर सम्पन्न
चैत्र २८, २०७७
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा चैत २० गतेबाट सञ्चालन भएको स्त्री रोगसम्बन्धी स्वास्थय शिविर शुक्रबार सम्पन्न भएको छ । वडा एकदेखि पाँचसम्म रहेको गाउँपालिकामा तालीम प्राप्त स्वास्थ्यकर्मीबाट ९८ को...
<
1
…
697
698
699
700
701
702
703
…
814
>