नेपालको सामुदायिक होमस्टे नेटवर्कलाई अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं । संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठनद्वारा आयोजित पर्यटन रुपान्तरणका लागि ‘ग्लोबल स्टार्टअप’ प्रतियोगितामा नेपालको सामुदायिक घरबास कार्यक्रम ‘होमस्टे’ ९कम्युनिटी होमस्टे नेटवर्क० विजयी भएको छ ।प्रतियोगिताअन्तर्गत दिगो विकास...