मूल्य बृद्धिविरुद्ध देशभर प्रदर्शन
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र बैतडी घटनाविरुद्ध नेविसंघले आज देशभर प्रदर्शन गर्दैछ । देशभरका क्याम्पसअगडि विरोध प्रदर्शन गर्ने नेविसंघले जनाएको छ । सरकारको ज्यादती, सरकारी गुण्डागर्दी, कम्यूनिष्ट...