७ कार्तिक २०८३, शनिबार /
Oct 24, 2026
युनिकोड
७ कार्तिक २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट
|
तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति
|
दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित
|
भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना
|
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित
|
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो
|
नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा
|
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
दुई मन्त्रीको बालुवाटारमा खोजी
माघ २९, २०७७
काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री आफु तर्फ फर्कन लागेको दाबी गरेपछि ती मन्त्री को हुन भनेर चासोका साथ बालुवाटारमा खोजी भइरहेको...
कहाँ लुकेको छ प्रमुख प्रतिपक्षी दल ?
माघ २९, २०७७
नुवाकोट । सरकारको प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म निभाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् । गृह जिल्ला नुवाकोटमा पत्रकारसँग कुरा गर्दै लोहनीले सत्तामा बसेकाले...
नाकामा एकीकृत सुरक्षा पोष्टको निर्माण गरिने
माघ २९, २०७७
काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ । आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाइएको...
७.७ म्याग्निच्युटको भूकम्पसंगै सुनामीको चेतावनी
माघ २९, २०७७
काठमाडौं । प्रशान्त महासागरमा शक्तिशाली ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको बैज्ञानिकहरुले बताएका छन् । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म...
प्रधानमन्त्रीका तर्फबाट बहस : प्रतिनिधिसभा पुनःस्थापना भए पनि सरकार स्थिर हुँदैन
माघ २८, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट १५ अधिवक्ताले बहस गर्दै विघटनको अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर गर्नुभएको छ । वरिष्ठ अधिवक्ता...
प्रगतिको बाधक भ्रष्टाचार : प्रदेश प्रमुख कलौनी
माघ २८, २०७७
सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुलुकको प्रगतिको बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ स्थापना दिवसको अवसरमा आज सुर्खेतमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रदेश...
प्रदेश निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर साठी वर्ष कायम
माघ २८, २०७७
जनकपुरधाम । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश प्रमुख तिलक परियारद्वारा आज प्रमाणीकरण गरिएको प्रदेश निजामती सेवा ऐन,...
होटल उद्योगको जगेर्ना गर्न सरकारसँग आग्रह
माघ २८, २०७७
काठमाडौं । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल हानले कोभिड–१९ का कारण प्रभावित बनेको होटल क्षेत्रको समस्याबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेटी सहजीकरणका...
तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने
माघ २७, २०७७
हेटौडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ...
ताप्लेजुङ जिल्ला कारागार क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी
माघ २७, २०७७
फुङ्लिङ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै...
आर्थिक ऐन र त्यसका प्रावधान विषयक अन्तरक्रिया
माघ २७, २०७७
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा आर्थिक ऐन र त्यसका प्रावधान विषयक अन्तरक्रिया गरिएको छ । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले राज्यको...
राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु
माघ २७, २०७७
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ । विद्यालयले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री...
ओली पक्षलाई छोड्दै प्रचण्ड पक्षमा प्रवेश तीन जना केन्द्रीय सदस्य
माघ २६, २०७७
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपा परित्याग गर्दै तीन जना केन्द्रीय सदस्य प्रचण्ड–माधव नेतृत्वको नेकपा प्रवेश गरेका छन् । पार्टी कार्यालय पेरिस डाडाँमा भएको एक भव्य कार्यक्रमकाबीच उनीहरु...
घरभित्रै महिलाको हत्या
माघ २६, २०७७
बारा । एक महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका १ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको...
जीवन बचाइदिन अपिल
माघ २६, २०७७
काठमाडाैं । मोटर साईकल दुर्घटनामा परि घाईते श्रीराम अर्यालले जीवन बचाइदिन अपिल गरेका छन् । १९ महिना देखि हस्पिटलमा उपचाररत उनी अहिले कोमामा रहेको उनका आफन्तले बताएका छन् ।...
तास खेल्दै गरेको अवस्थामा सात पक्राउ
माघ २६, २०७७
स्याङजा । तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४...
<
1
…
712
713
714
715
716
717
718
…
814
>