स्वास्थ्य सामग्री खरिदमा भएकाे अनियमितता, लकडाउन खुलेपछि छानबिन गरिने
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित पत्ता लगाउने, उपचार तथा रोकथामका स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेकाे विषयमा सरकारका आर्थिक क्रियाकलापलाई नजिकबाट हेर्ने संससदीय समिति सार्वजनिक लेखा समितिले लकडाउन खुलेपछि...