पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैनः मुख्यमन्त्री भट्ट
डोटी, । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र डोटीले मङ्गलबार केआइसिंह...