सरकार मुगुकी दलित स्वास्थ्यकर्मीकाे चित्कार कसले सुन्छ ? (भिडियोसहित)
स्वास्थ्यकर्मी युवती भन्छिन्, मेरो चित्कार कसले सुनिदिने ?, दलित भनेर कोठा पाइनँ, शाखा प्रमुखद्धारा यौन हिंसा भोगेँ ।’ मुगु । लुम्बिनी प्रदेशको दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी...